विचार

News-Image

इतिहासदेखि वर्तमानसम्म पटक पटक ढाँटिएका हामी नेपाली जनता

  • २०७७ आश्विन १२, सोमबार
  • एलपी पौड्याल

मैले हाइस्कुल पढ्दा पञ्चायती शासन काल थियो । त्यस बेला हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेकोले श्री ५ महेन्द्रबाट ०१७ साल पौष १ गते देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्यो’ भन्ने पढाइयो । त्यसता... थप हेर्नुहोस्

News-Image

अख्तियार र चिन्तामुक्त भ्रष्टाचार !

  • २०७७ आश्विन १०, शनिबार
  • पुरुषोत्तम पौडेल

“चोर चोर मौसियात भाइ” । भोजपुरी भाषाको यो एउटा उखान हो । अर्थात् सबै चोरहरू आमा-सानीमाका छोराहरू जस्तै हुन्छन् । आमा र सानीमाका छोराहरू भन्नुको अर्थ दाजुभाइ हुन् । केही केही विषयमा सामान्य विवाद झगडा होला । लेनदेनमा कहिले काहीं ठाकठुक पर्ला तर भागवण्... थप हेर्नुहोस्

News-Image

संविधान दिवस : नेतृत्वमा पुरानै प्रवृत्तिको निरन्तरता र असन्तुष्ट पक्ष

  • २०७७ आश्विन ३, शनिबार
  • महेश कठायत

असोज ३ गते अर्थात् आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने दशकौं लामो नेपली जनताको चाहना पूरा भएको दिन । हर्षोल्लासका साथ मनाइने राष्ट्रिय पर्व ‘संविधान दिवस’ । विगतका ६ वटा संविधानपछि २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले आज पाँचौं ... थप हेर्नुहोस्

News-Image

काेराेना संक्रमण रोक्न अपनाउनुपर्ने रणनीतिहरू

  • २०७७ भाद्र २९, सोमबार
  • मनाेजराज रेग्मी

नेपालले ४ महिना लामो लकडाउन व्यहोरिसकेको छ । यसबाट भएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक प्रभाव पनि भोगेको छ । अब नेपालले लामो समयसम्म लकडाउन गर्न मिल्दैन । तीन हप्तापछि गरेको निषेधाज्ञा केही शर्तसहित खोलेको छ । अब यसलाई विस्तारै विस्तारै पुरै खोल्नुपर... थप हेर्नुहोस्

News-Image

कोरोना खरायोको गतिमा सरकार कछुवाको गतिमा !

  • २०७७ भाद्र १७, बुधबार
  • महेश कठायत

भनिन्छ– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बेस हो । तर हाम्रो नेपाली समाजमा यो भनाइ केवल भनाइमा मात्र सीमित भएको देखिन्छ । हुन त आम मानिसहरूमा जति ज्ञान हुन्छ त्यो सबै व्यवहारमा लागु भएको पाइँदैन । हामीलाई थाहा भएका तर व्यवहारमा लागु हुन न... थप हेर्नुहोस्

News-Image

धरातल बिर्सने नेतृत्व : देशको दुर्भाग्य

  • २०७७ भाद्र १२, शुक्रबार
  • – युवराज खतिवडा

म कहिलेकाहीं यसो सोच्ने गर्छु, मेरो जीवनको गोरेटोले मलाई अपर्झट विदेशतिर नलगेको थियो भने आज म के गर्दै हुन्थें होला भनेर । तेह्रथुम जिल्लाको एउटा गरिब परिवारमा जन्मिएको म, झापा जिल्ला हुँदै काठमाडौँ आएको वर्षौं बितिसक्दा पनि आर्थिक समस्याले उस्तै पिर... थप हेर्नुहोस्

News-Image

संकटको स्रोत नै सरकार !

  • २०७७ भाद्र ११, बिहीबार
  • जगदिश्वरनरसिंह केसी

१. कोरोना महामारीको नाममा एकहप्ता निषेधाज्ञा (कर्फ्यु) जारी गरेको सरकारले पुनः एकहप्ता थप गरी भदौ १७ सम्मनिषेधाज्ञाको अवधि बढाउनुलाई महामारी समुदायमा फैलिएकोले नियन्त्रण गर्ने उद्देश्यले हो भन्ने हो भने पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ् र प्रतिरोधा... थप हेर्नुहोस्

News-Image

मुखमा मास्क पनि सरकारले लगाइदिनु पर्ने ?

  • २०७७ भाद्र ८, सोमबार
  • महेश कठायत

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै चार महिनासम्म जारी गरेको लकडाउन अन्त्य गरेको महिना दिन नपुग्दै पुनः देशका विभिन्न जिल्लाहरूमा कतै पूर्ण कतै आशिंक लकडाउन, निषेधाज्ञा र सिल गरिएको छ । लामो समयसम्मको लकडाउन अन्त्य भएसँगै पछिल्लो केही समययत... थप हेर्नुहोस्

News-Image

यसरी हुँदैछ नेकपाको विवाद समाधान, ओली सर्वोच्च नेता, प्रचण्ड एकल अध्यक्ष

  • २०७७ श्रावण २९, बिहीबार
  • राजु लामिछाने

जारी स्थायी कमिटी बैठकबाटै आफ्नो राजीनामा मागेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लामो समयदेखि तनावमै रहे । राजीनामाको मागलाई विषयान्तर गर्न कहिले भारतले सरकार ढाल्न खोजेको बताए त कहिले आफ्नै सहकर्मीहरुमा सत्ताको लोभ जागेको बताए । जारी स्थाय... थप हेर्नुहोस्

News-Image

‘कोमा’ मा नेकपा

  • २०७७ श्रावण २८, बुधबार
  • हरि ज्ञवाली

यतिबेला कोरोना महामारीले देश नराम्ररी थला परेको छ । जताततै बाढी–पहिरोको प्रकोप छ । सारा आर्थिक क्रियाकलापहरू ठप्प छन् । राहत थापेर पेट भन्नुपर्ने नियति आम नागरिकले भोगिरहेका छन् । सिङ्गो देश र आम नागरिक शोकमा छन् । कोरोनाबाट मृत्यु हुने र संक्रमित हु... थप हेर्नुहोस्