स्वास्थ्य/जीवनशैली

News-Image

काठमाडौंका यी ३२ स्थानबाट भेरोसेलको दोस्रो मात्रा लगाइने

  • २०७८ असार १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका ना... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो : स्वास्थ्य मन्त्रालय

  • २०७८ असार ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने कार्य स्थगित

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरिएको छ। जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो। ६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खो... थप हेर्नुहोस्

News-Image

दया फाउण्डेशनको कोरोना उपचारमा उल्लेखनीय योगदान

  • २०७८ जेष्ठ २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दया फाउण्डेशनले एक विज्ञप्ति प्रकाशित गरी देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरूको समाधानमा राहत  उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरूलाई विभिन्न चिकित्सा उपकरणहरू प्रदान गरेको जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

काठमाडौंका यी स्थानमा पुनः बर्डफ्लु संक्रमण भेटियाे

  • २०७८ जेष्ठ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेष... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणदर उपत्यकामा स्थिर,बाहिर बढ्दो

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साता अघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हज... थप हेर्नुहोस्

News-Image

लायन्स क्लब अफ काठमाडौं समर्पणको अनुकरणीय कार्य: कोभिड एचडियु वार्डको हस्तान्तरण

  • २०७८ जेष्ठ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मित्रपार्कस्थित नेपाल भारत मैत्री अस्पतालमा लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा विहीबारदेखि १५ शैयाको कोभिड एचडियु वार्ड सञ्चानमा आएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले दुईवटा हाइफ्लो मेसिनलगायत अन्य मेसिनहरू कोभिड बिरामीहरूले निःशुल्क रूपमा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको प्रभाव धनी र गरिब देशमा छुट्टिन थाल्यो : डब्लुएचओ

  • २०७८ जेष्ठ ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गरिब र धनी देशहरुको बीचमा कोरोनाको प्रभाव स्पष्ट रुपमा छुट्टिन थालेको बताएको छ। बेलैमा कोरोनाविरुद्धको खोप उत्पादन र खरिदमा सक्रियता देखाएका देशहरुमा संक्रमणको दर न्यून हुँदै गएको र खोप खरिद गरी लगाउन नसकेका देशमा स... थप हेर्नुहोस्

News-Image

कोरोनाले नेपालको स्थिति आपत्‌कालीन रहेको डब्ल्यूएचओको ठहर

  • २०७८ जेष्ठ १, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताएका छन्। भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकाल... थप हेर्नुहोस्

News-Image

अक्सिजन नपाउँदा शय्यामा छट्पटाउँदै कोरोनाका बिरामी, उपचारमा संलग्न चिकित्सक नै रुँन थाले

  • २०७८ बैशाख २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा बिरामी बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ। अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिर... थप हेर्नुहोस्