स्वास्थ्य/जीवनशैली

News-Image

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अति घातक: डब्ल्युएचओ

  • २०७८ बैशाख २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ । भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ । डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभा... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा सरकार, देशैभरि कडा लकडाउन गरिने

  • २०७८ बैशाख २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन न... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीले यसरी बदल्यो यौन जीवन

  • २०७८ बैशाख १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

'कोरोना महामारी अघि धेरै दम्पती रातमा भेट हुने जहाज जस्ता थिए', टेक्ससस्थित सेक्स थेरापिष्ट इमिली जामिया भन्छिन् । पहिले घरबाहिरका काममा बढी व्यस्त हुने दम्पतीका लागि लकडाउनले राहत प्रदान गर्यो । लामो समय घरमै बस्न बाध्य भएका उनीहरुले अन्तरंग समय बित... थप हेर्नुहोस्

News-Image

भेरी अस्पतालका ८ चिकित्सक र ३२ नर्समा कोरोना संक्रमण

  • २०७८ बैशाख १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस  संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएक... थप हेर्नुहोस्

News-Image

बाइस जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना पक्राउ

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

२२ जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना ४० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । स्पेनका ती पुरुषले खोकी र १०४ डिग्रीभन्दा बढी ज्वरो आउँदा पनि काम गर्न गएको र जीम पनि गरेकाले अन्य व्यक्तिलाई संक्रमण फैलाएको आरोपमा पक्राउ गरिएको जनाइएको छ । ती मा... थप हेर्नुहोस्

News-Image

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

  • २०७८ बैशाख ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अति आवश्यक परेमात्रै अस्पताल आउन भरतपुर अस्पतालले सर्वसाधारणलाई आग्रह गरेको छ। अस्पतालले एक सूचना प्रकाशित गरी भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अत्यावश्यक नपरी अस्पताल नआउन आग्रह गरेको हो। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरि... थप हेर्नुहोस्

News-Image

नेपालमा कोराना संक्रमण बढेपछि जापानी कम्पनीद्वारा माक्स सहयोग

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढेसँगै पोखरामा जापनिज कम्पनीले माक्स उपहार स्वरूप प्रदान गरेको छ । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको हो । ... थप हेर्नुहोस्

News-Image

कोरोनाविरूद्धको दोस्रो चरण खोप अभियान आजदेखि सुरू, कस्को पालो कहिले ?

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ। कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। ... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना भाइरसको संक्रमण

  • २०७८ बैशाख ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढेको छ । नेपालभर आरटीरपीसीआर परीक्षणमा कोरोना भाइरसका १ हजार १५ जना संक्रमित र एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना संक्रमित पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त... थप हेर्नुहोस्

News-Image

भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर

  • २०७८ बैशाख ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सातजनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका ... थप हेर्नुहोस्