
बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार बेलायतमा मङ्गलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्ल... थप हेर्नुहोस्
चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गर... थप हेर्नुहोस्
तालिबानले महिला अधिकार हनन् गरेको भन्दै संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका महिलाहरुले अफगानिस्तानमा महिला अधिकार तथा मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका समाचार संस्था एएनआईले जनाएको छ । ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी सञ्चार माध्यम वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थ... थप हेर्नुहोस्
अफगानिस्तानमा सत्ता चलाइरहेको तालिबानले हेलमन्द प्रान्तमा दाह्री काट्न वा खौरन प्रतिबन्ध लगाएको छ। उनीहरुका अनुसार यसले इस्लामी कानुनको उल्लंघन गर्छ। तालिबान धार्मिक पुलिसले यस नियमको उल्लंघन गर्नेमाथि सजाय हुने जनाएको छ। राजधानी काबुलका केही नाइह... थप हेर्नुहोस्
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वासिङ्टन पुगेका छन्। बुधबार भारतबाट त्यसतर्फ प्रस्थान गरेका उनी विहीवार वासिङ्टन पुगेका हुन् । उनलाई त्यहाँ भारतीय डायस्पोराका समुदायले स्वागत गरेका छन्। कोभिड-१९ महामारीपछि मोदीको यो पहिलो विदेश भ्रमण भएक... थप हेर्नुहोस्
अफगानिस्तानमा कामचलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ ।अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडि कामचलाउ सरकार बनाएको तालिबानलेङ्मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन । इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बना... थप हेर्नुहोस्
अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो । शिक्षा मन्त्रालयले छात्र ... थप हेर्नुहोस्
अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि ... थप हेर्नुहोस्
