अन्तर्राष्ट्रिय

News-Image

बाइडेन अस्पताल भर्ना, राष्ट्रपतिको अधिकार कमला ह्यारिसलाई

  • २०७८ मंसिर ४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिकाका राष्ट्रपति जो बाइडेन शुक्रवार अस्पतालमा भर्ना भए। बाइडेन अस्पताल भर्ना भएपछि उनले केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पेका छन् । शुक्रबार नियमित स्वास्थ्य परीक्षणकको क्रममा बाइडेन वाल्ट रिड ... थप हेर्नुहोस्

News-Image

पत्रकार अमेरिका र चीन निर्वाध आवत जावत गर्न पाउने

  • २०७८ मंसिर २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् ।सहमतिसँगै दुबै देशका स... थप हेर्नुहोस्

News-Image

भारी वर्षा र बाढीपछि क्यानडामा आपतकालको घोषणा

  • २०७८ मंसिर २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा गरिएको छ। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। यहाँ फसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ। आइतबार रातिदेखि सुरु भ... थप हेर्नुहोस्

News-Image

अमेरिकालाई उछिन्यो चीनले, बन्यो संसारकै धनी देश

  • २०७८ मंसिर १, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा अमेरिकाको तुलनामा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरक... थप हेर्नुहोस्

News-Image

डुंगा दुर्घटना हुँदा आठ जनाको मृत्यु

  • २०७८ कार्तिक २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा आठजना आप्रवासीको मृत्यु भएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु सवार थिए । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको... थप हेर्नुहोस्

News-Image

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चमा नयाँ कार्य समिति

  • २०७८ कार्तिक २९, सोमबार
  • |  अनुपराज कँडेल

नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन यही नोभेम्बर १४ का दिन एक समारोहका बीच सम्पन्न भएको छ । प्रवास जनप्रगतिशील मञ्च जापान, प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठका अनुसार अधिवेशनले हरिबाबू ता... थप हेर्नुहोस्

News-Image

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच आज वार्ता हुने

  • २०७८ कार्तिक २९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न मुद्दामा जारी गतिरोधबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ। यी दुई शक्तिशाली देशले गत साता स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा ज... थप हेर्नुहोस्

News-Image

इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच फेरि भिडन्त, ६८ जनाको मृत्यु

  • २०७८ कार्तिक २८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । शुक्रबार साँझमा ग्वायाक... थप हेर्नुहोस्

News-Image

नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह

  • २०७८ कार्तिक २६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विवाह गरेकी हुन् । उनले आफ्नो वैवाह... थप हेर्नुहोस्

News-Image

प्रदूषणका कारण भारतको उत्तरी राज्यमा श्वास फेर्न कठिन

  • २०७८ कार्तिक २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भारतको उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् । बढ्दो चिसो र वायु प्रदूषणले श्वास फेर्न ग... थप हेर्नुहोस्