अन्तर्राष्ट्रिय

News-Image

‘रूसी खोप मानिस जातिको लागि शुभ समाचार’

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले शुक्रबार रूसको स्पुतनिक–भी नामक कोरोनाभाइरसविरुद्धको खोप महामारीबीचमा ‘मानव जातिका लागि शुभ समाचार’ भएको बताएका छन् । उनले रूसले विकास गरेको उक्त खोपको सफलताको प्रशंसा गर्दै यसलाई यूरोपेली समूह राष्ट्... थप हेर्नुहोस्

News-Image

नक्कली कोरोना खोप बनाउने ८० जना पक्राउ

  • २०७७ माघ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

चीनमा नक्कली कोरोना खोप बनाउने ८० जनालाई पक्राउ गरिएको छ। खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्राको नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सूइको सिसीमा स्लाल... थप हेर्नुहोस्

News-Image

जापानमा सङ्कटकाल एक महिना थप्ने तयारी

  • २०७७ माघ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जापानमा लागू गरिएको संकटकाल एक महिना थप्ने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण १... थप हेर्नुहोस्

News-Image

सुकीलाई रिहा नगरे आवश्यक कदम चाल्छौंः अमेरिका

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले म्यानमारको सैनिकले गरेको नेताहरूलाई गिरफ्तारीको विरोध गरेको छ। राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभ... थप हेर्नुहोस्

News-Image

म्यानमारमा सैन्य ‘कू’ !, सूकीलगायत शीर्ष नेताहरु पक्राउ

  • २०७७ माघ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका ग... थप हेर्नुहोस्

News-Image

फ्रान्समा पुनः देशव्यापी लकडाउन, यात्रामा प्रतिबन्ध

  • २०७७ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सले कोभिड–१९ नियन्त्रणको लागि आइतबारदेखि पुन: देशभरी लागू हुनेगरी लकडाउनको घोषणा गरिदिएको छ । लकडाउनपश्चात् युरोपेली संघबाहिर यात्रामाथि प्रतिबन्ध लागू गरिएको छ जबकी युरोपेली संघभित्रबाट यात्रीका लागि परीक्षणको नियम कडा पारिएको छ । फ्रान्सका... थप हेर्नुहोस्

News-Image

भारत-चीन सम्बन्ध नाजुक स्थितिमा पुग्यो: एस जयशंकर

  • २०७७ माघ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सम्बन्ध नाजुक स्थितिमा पुगेको बताएका छन् । अल इन्डिया कन्फ्रेन्स अफ चाइन स्टडीजको तेह्रौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले चीनसँगको सम्बन्धमा समस्या बढेको बताएका हुन । विदेशमन्त्री जयशंकरले गत वर्ष लद्दाखको सी... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीमा अस्पतालको बेड खालि गर्न दुई बिरामीको हत्या गर्ने डाक्टरले पक्राउ

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी भयङ्कर बनिरहँदा बेड खालि गर्न भन्दै वार्डमा दुई बिरामीको हत्या गरेको आरोपमा इटालियन डाक्टरलाई पक्राउ गरिएको छ। ४७ वर्षीय कार्लो मोस्का नामका डाक्टरले ६१ वर्षीया नाताल बास्सी र ८० वर्षीया एन्जेलो पलेट नामका दुई बिरामीहरूलाई गत म... थप हेर्नुहोस्

News-Image

बिरालोमा पहिलोपटक कोरना संक्रमण पुष्टि

  • २०७७ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ... थप हेर्नुहोस्

News-Image

‘पुनर्जन्म’ हुने अन्धविश्वासमा दुई छोरीको हत्या

  • २०७७ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाको मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छोरीको हत्या गरेका छन् । ती दम्पतीले एक दिनमै दुई छोरीको पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका... थप हेर्नुहोस्