अन्तर्राष्ट्रिय

News-Image

नीतिश कुमार बने सातौंपटक बिहारको मुख्यमन्त्री

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतीय राज्य बिहारको मुख्यमन्त्रीमा नीतिश कुमारले सपथ लिएका छन् । हालै सम्पन्न निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमारलाई गठबन्धनको नेता चयन गरेसँगै उनी बिहारको मुख्यमन्त्री बनेका हुन् । भारतीय सञ्चारमाध्यमहरुक... थप हेर्नुहोस्

News-Image

कोरोना अस्पतालमा आगलागी, कम्तीमा १० जनाको जलेर मृत्यु

  • २०७७ कार्तिक ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । शनिबार भएको आगलागीमा परी अन्य केही गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन् । यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ । एपीका अनुसार उत्तर–पूर... थप हेर्नुहोस्

News-Image

बिहार निर्वाचनः एनडीएलाई बहुमत, आरजेडी बन्यो ठूलो पार्टी

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ। २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट प्राप्त गरेको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनल... थप हेर्नुहोस्

News-Image

बिहार चुनावः दुई गठबन्धनबीच कडा टक्कर

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बिहार विधानसभा निर्वाचनमा एनडीए र विपक्षी महगठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ। नितिश कुमारको नेतृत्वमा चुनावमा गएको भारतीय जनता पार्टी र जनता दल युनाइटेडको एनडीए १२१ सिटमा अगाडि छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धन भने ११४ सिटमा अगाडि छ। साना ... थप हेर्नुहोस्

News-Image

विहार विधानसभा चुनावको मतगणना शुरु : तेजस्वी नेतृत्वको आरजेडीलाई अग्रता

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विहार विधानसभा चुनावको मतगणना शुरु भएको छ । प्रारम्भिक मतगणनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ। २४३ सिटका लागि विहारमा मतदान भएको हो। आज बिहान ८ बजेदेखि थालिएको मतगणनामा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १ करोड २९ हजार ५ सय ५६ पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार २४ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा गत जनवरी २१ मा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिमा निर्वाचित बाइडेनले उल्टाए ट्रम्पको नीति

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्। १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका ... थप हेर्नुहोस्

News-Image

डोनाल्ड ट्रम्पलाई डिभोर्स दिने तयारीमा श्रीमती मेलानिया

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपतिमा पराजित डोनाल्ड ट्रम्पलाई श्रीमती मेलानियाले डिभोर्स दिने भएकी छन् । डेली मेलकाअनुसार पत्नी मेलानिया पति ट्रम्प राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि सम्बन्धविच्छेद गर्ने तरखरमा छिन् । अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको वरिष्ठ सल्लाहक... थप हेर्नुहोस्

News-Image

अमेरिकाको राष्ट्रपतिमा बाइडेन निर्वाचित

  • २०७७ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति बन्ने निश्चित भएपछि बाइडेनलाई कडा सुरक्षा प्रदान

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको नयाँ राष्ट्रपति बन्ने निश्चित भएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ । हालसम्मको मतगणना हेर्दा गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा निकै अगाडि देखिएका छन् । राष्ट्रपतिको निर्वाचन जित्... थप हेर्नुहोस्