अन्तर्राष्ट्रिय

News-Image

भारतमा लकडाउनपछि २ सय भन्दा बढी नेपाली दिल्लीमा अलपत्र

  • २०७६ चैत्र १३, बिहीबार

कोरोना भाइरस फैलने क्रम बढेपछि यतिबेला भारत र नेपाल दुबै मुलुक लकडाउनमा रहँदा २ सय भन्दा बढी नेपालीचाहीं दिल्लीमै अलपत्र परेका छन् । नेपाल आउन हिँडेका करिब दुई सय नेपाली अझै दिल्लीमा अलपत्र परेका हुन् । महामारीको त्रासले भारतमा काम गर्दै आएका उनीहरु ... थप हेर्नुहोस्

News-Image

सरकारले तीन महिनासम्म नि:शुल्क दालचामल दिने

  • २०७६ चैत्र १३, बिहीबार

भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो । त्यस्तै, भारत... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी सङ्क्रमित थपिए

  • २०७६ चैत्र १३, बिहीबार

अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ । त्यस्तै भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७ पुगेको छ । पछिल... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाका कारण १३ को ज्यान गयो, संक्रमित ६०० बढी

  • २०७६ चैत्र १३, बिहीबार

भारतमा कोरोना भाइरस ९कोभिड–१९० को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्... थप हेर्नुहोस्

News-Image

स्पेनबाट आयो दुःखद् खबर, एकै दिन ७३८ जनाको मृत्यु

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४... थप हेर्नुहोस्

News-Image

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस पोजेटिभ

  • २०७६ चैत्र १२, बुधबार

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् । उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण देखिएकाहरु घरबाहिर निस्किए पाँच वर्ष जेल

  • २०७६ चैत्र १२, बुधबार

युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ । कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको... थप हेर्नुहोस्

News-Image

लकडाउनले रोजगारी गुमाएका श्रमिकलाई ५ हजार दिने सरकारको घोषणा

  • २०७६ चैत्र १२, बुधबार

भारतले २१ दिनको लकडाउन गरेपछि तत्काललाई रोजगारी गुमाएका श्रमिकलाई दिल्ली सरकारले तत्काललाई पाँचरपाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ । कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो... थप हेर्नुहोस्

News-Image

चीनमा सही अनुमान गरेका नोबेल विजेता भन्छन्– संसारमा कोरोना चाँडै नै नियन्त्रणमा आउँछ

  • २०७६ चैत्र १२, बुधबार

नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए। उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिल्न आयो । संसारका ... थप हेर्नुहोस्

News-Image

बेलायतमा एक नेपाली महिला कोरोना भाइरस संक्रमणबाट निको भइन

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरस पुष्टि भएकी एक नेपाली महिला निको भएर घर फर्किएकी छिन् । उनी मंगलबार निको भएर घर फर्किएकी हुन् । गत शुक्रबार लण्डनको नर्थविक पार्क अस्पतालमा भर्ना भएकी उनी निको भएको एनआरएन आईसीसी सदस्य रामशरण सिम्खडाले जानकारी दिए । स्याङजा घर भएकी भग... थप हेर्नुहोस्