
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि भारतका मुम्बई, पुणे, नागपुरसहित चार शहर ‘लक डाउन’ गरिएको छ । महाराष्ट्र सरकारले विरामीको संख्या बढ्न थालेपछि चार शहरलाई लक डाउन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहाँका अत्यावश्यक पसल तथ... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ९मार्च २२० सबैलाई बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को पालना गर्न आग्रह गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘देशबासी संकटको यो घडीमा आत्तिनु पर्दै... थप हेर्नुहोस्
कोरोना भाइरस रोकथामका लागि भन्दै श्रीलंका सरकारले आज साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु लागू गरेको छ । विश्वरभर फैलिरहेको भाइरसबाट श्रीलंकामा हालसम्म ५९ जना संक्रमित देखिएका छन् । संक्रमणको लक्षण देखिएका २ सय ४ जना चिकित्सकको निगर... थप हेर्नुहोस्
अमेरिकाको सबैभन्दा बढी जनसंख्यायुक्त राज्य क्यालिफोर्नियाले सबै बासिन्दालाई घर भित्रै रहन आग्रह गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप क्यालिफोर्नियाका गर्भनर गाविन न्यूसमले अत्यावश्यक बाहेकका अवस्थाम... थप हेर्नुहोस्
विश्वव्यापी संक्रमणका रुपमा फैलिएको करोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको हो । हालसम्म अमेरिकामा १४ हजार ३ सय २१ जना संक्रमित भएका छन... थप हेर्नुहोस्
काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौ... थप हेर्नुहोस्
बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो । यसअघि अदालतले फ... थप हेर्नुहोस्
विश्वभर फैलिएको कोरोनाको सन्त्रासका कारण दक्षिणपूर्वी केन्यामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । केन्यामा एक व्यक्तिलाई कोरोना भएको शङ्कामापिटेर ज्यान लिइएको हो । उक्त व्यक्तिलाई कोरोना भएको भन्दै केही युवा समूहलेपिटेर ज्यान लिएका हुन् । यस घटनाबा... थप हेर्नुहोस्
हङकङमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित पहिलो कुकुरको मृत्यु भएको छ । गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो । अस्पतालले कोरोनाको सङ्क्रमणबाट मुक्त घोषणा गरे... थप हेर्नुहोस्
कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।... थप हेर्नुहोस्
