अर्थ वाणिज्य

News-Image

एनसेलले बुझायो २३ अर्ब ४३ करोड

  • २०७६ चैत्र ३०, आईतवार

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरक... थप हेर्नुहोस्

News-Image

कनेक्ट आइपीएसमार्फत नेपाल लाइफमा भुक्तानी गर्न सकिने

  • २०७६ चैत्र २९, शनिबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपीएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसी बसी ... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

  • २०७६ चैत्र २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गर... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंक तथा वल्ड रेमिट र अर्बिट रेमिटका बीच सहकार्य

  • २०७६ चैत्र २६, बुधबार

वल्ड रेमिट र अर्बिट फरेमिटमाफत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरो... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफद्वारा कोषलाई एक करोडको चेक हस्तान्तरण

  • २०७६ चैत्र २४, सोमबार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोडको चेक प्रधानमन्... थप हेर्नुहोस्

News-Image

कोरोना कोषमा नेपाल लाइफको एक करोड सहयोग

  • २०७६ चैत्र २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड सहयोग गर्ने कम्पन... थप हेर्नुहोस्

News-Image

कामना सेवा बैंकले गर्यो डिजिटल प्रविधिबाट सञ्चालक समितिको बैठक

  • २०७६ चैत्र २१, शुक्रबार

कामना सेवा विकास बैंक लिमिटेडले चैत्र २० गतेका दिन विद्युतीय (डिजिटल) प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत् सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन ... थप हेर्नुहोस्

News-Image

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

  • २०७६ चैत्र १९, बुधबार

नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार ब... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकको अफर : दराजमा १० प्रतिशत छुट

  • २०७६ चैत्र १८, मंगलवार

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको र यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंकका ग्राहकह... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

  • २०७६ चैत्र १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरू अवलम्बन गर्न अपरिहार्य रहेको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यकभन्दा बाहेकका अवस्थामा घरमै ... थप हेर्नुहोस्