
च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको समूह चरणको खेलमा बायर्न म्युनिखले बार्सिलोनालाई २-० ले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित ब... थप हेर्नुहोस्
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो । नेपाललाई फराकिलो जित दिल... थप हेर्नुहोस्
छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्दैछ । आज (सोमबार) त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र श्रीलंका भिड्न लागेको हुन् । खेल नेपाली समय अनुसार साँझ ५ः३० बजे हुनेछ । सा... थप हेर्नुहोस्
एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि चुमेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँ... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले कार्डिजलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाती र ओसुमाने डेम्बेलेले समा... थप हेर्नुहोस्
युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको अन्तिम खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । दुबई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ... थप हेर्नुहोस्
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । लामिछानेले ट्विट गर्दै आफू निर्दोष रहेको बताएका हुन् । उनले बलात्कारको आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुन मान्ने र आ... थप हेर्नुहोस्
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी भएको छ । बिहीबार सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरी बृत्त गौशालामा एक १७ वर्षीय नाबालिगले सन्दीपविरु... थप हेर्नुहोस्
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले कानुनी लडाइँ लड्ने बताएका छन् । सन्दीपले आरोपको सामना गर्नका लागि लागि कानुनी लडाईं लड्न तयार भएको बताएका हुन् । सन्दीपले यस विषयमा कानुनी लडाईं लड्न तयार भए... थप हेर्नुहोस्
एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तान विजयी भएको छ । युएईमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । जितसँगै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ । सारजाह क... थप हेर्नुहोस्
