
नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित... थप हेर्नुहोस्
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा साविक विजेता पीएसजी निससँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बाहिरिएको हो । पीएसजीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय... थप हेर्नुहोस्
नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल मरिससविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपा... थप हेर्नुहोस्
म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। इंग्ल्यान्ड प्रहरीले प्रेमिकालाई कुटपिट गरेको आरोप उनीमाथि लगाएको छ। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजूरी दिएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले भने ... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक... थप हेर्नुहोस्
पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै... थप हेर्नुहोस्
ब्राजिल फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा इक्वेडरसँग बराबरीमा रोकिएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले घरेलु टोली इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा... थप हेर्नुहोस्
मरिसससँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टिकटको मूल्य सार्वजनिक गरेको छ । दशरथ रङ्गशालामा हुने खेलका लागि भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ शुल्क तोकिएको एन्फाले जनाएको छ । कोरोन... थप हेर्नुहोस्
इटालीको राष्ट्रिय टिमको घोषणा भएको छ । टोलीमा फरवार्ड मारियो बालोटोली फर्किएका छन् । नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा भएको टिममा बालोटोली अटाएका हुन् । प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलका लागि बालोटोलीलाई रो... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई संघर्षपूर्ण रुपमा १-० ले पराजित गरेको छ। युनाइटेडको घरेलु मैदानमा उसलाई जित दिलाउन मार्कुस रासफोर्डले निर्णायक गोल गरेका थिए। शनिबार राति भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीम... थप हेर्नुहोस्
