
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित दर्ता छ । सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । टोटेनहमको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको १४ औं मिनेटमा एभर्टनका माइकल किनले आत्मघाती गोल गर्दै... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गर्यो भने रियल बेटिस एट्लेटिको मड्रिडसँग ३-१ ले पराजित हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४४ औं मिन... थप हेर्नुहोस्
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो । रियलको घरेलु मैदानमा भएको एकतर्फी खेलमा अग्रता भने रियल सोसिडाडले लिएको थियो । खेलको १० औं... थप हेर्नुहोस्
स्पिन बलिङको नयाँ परिभाषा दिने अस्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा हृदयघातका कारण निधन भएको छ । उनको व्यवस्थापनले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै सञ्चारमाध्यममा यो जानकारी दिइएको हो । ‘फक्स स्पोर्ट्स डट कम डट ए... थप हेर्नुहोस्
इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । इन्टरलाई फराकिलो जित दिलाउन लाउटरो मार्टिनेजले ह्याट्रिक गरे भने इडेन जेकोले दुई गोल गरे । एक... थप हेर्नुहोस्
यूएईमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके... थप हेर्नुहोस्
एभर्टन एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा प्रिमियर लिग क्लब एभर्टनले बोरेहम उडलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । एभर्टनको लागि दुबै गोल सालोमोन रोनडोनले गरे । एकतर्फी बनेको खेलको पहिलो पहिलो ... थप हेर्नुहोस्
आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेलले सुधार गरेका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतामा कुशलले ८ स्थान माथि उक्लेका हुन् । नयाँ वरीयतामा कुशल ३१ औ स्थानमा रहेका छन् । यसअघि उनी ३९ औँ स्थानमा रहेका थिए । त्यस्तै दीपेन्द्र स... थप हेर्नुहोस्
प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा चेल्सीले लुटोन टाउनलाई ३-२ ले पराजित गर्दै र लिभरपुलले नर्विच सिटीलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । निकै प्रतिस्पर्धा... थप हेर्नुहोस्
कोपा इटालिया फुटबलमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन् । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले गोलरहित बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले केही सुन्दर अवसर खेर फाल्दा खेल गोलरह... थप हेर्नुहोस्
