खेलकुद

News-Image

स्विडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनौट

  • २०७६ आश्विन २९, बुधबार

स्पेन युरोकपमा छनौट भएको छ । गएराती समुह एफ अन्तर्गतको खेलमा स्पेनले स्विडेनसँग १(१ गोलको बराबरी खेल्दै २०२० मा हुने युरोकपका लागि छनौट भएको हो । स्पेनका लागि रोड्रीगोले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस अघि स्विडेनका लागि म... थप हेर्नुहोस्

News-Image

विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित

  • २०७६ आश्विन २९, बुधबार

विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल खेलको ५६औं मिनेटमा पेनाल्टीमार्फत गरेको थिय... थप हेर्नुहोस्

News-Image

युरोकप छनौटः इटालीको अपराजित यात्रा कायमै

  • २०७६ आश्विन २९, बुधबार

युरोकप छनौट अन्तर्गत इटाली अपराजित रहेको छ । समुह जे अन्तर्गत गएराती सम्पन्न खेलमा इटालीले लिएचटेनस्टेनलाई ५(० को फराकिलो अन्तरले पराजित गरेको छ । इटालीको जितमा एन्द्रे बेलोट्टीले २ गोल गरे भने फेडेरिको बेर्नार्डेसची, अलेस्सियो रोमाग्नोली र स्टेफे... थप हेर्नुहोस्

News-Image

पारसद्वारा कप्तान पदबाट राजीनामा

  • २०७६ आश्विन २८, मंगलवार

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन् । उक्त कुराको खुलासा उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिप... थप हेर्नुहोस्

News-Image

युरोकप छनौटमा फ्रान्स टर्कीसँग बराबरीमा रोकियो

  • २०७६ आश्विन २८, मंगलवार

युरोकप २०२० छनौट अन्तर्गत फ्रान्स टर्कीसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह एच अन्तर्गतको खेलमा फ्रान्स र टर्की १–१ गोलको बराबरीमा रोकिएका हुन् । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ७६औ मिनेटमा फ्रान्सका ओलिभर जिराउडले गोल गर्दै ... थप हेर्नुहोस्

News-Image

पोर्चुगललाई पराजित गर्दै युक्रेन युरोकपमा छनौट

  • २०७६ आश्विन २८, मंगलवार

युरोकप २०२० को छनौट खेलमा युक्रेनले पोर्चुगललाई पराजित गरेको छ । समुह बि अन्तर्गतको गएराती सम्पन्न खेलमा युक्रेनले पोर्चुगललाई २(१ गोल अन्तरले पराजित गरेको हो । युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यार्मोलेन्कोले एक एक गोल गरेका थिए भने पोर्... थप हेर्नुहोस्

News-Image

रोनाल्डोले पूरा गरे सात सय गोल

  • २०७६ आश्विन २८, मंगलवार

क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् । ३४ बर्षका रोनाल्डोले पेनाल्टिमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुम... थप हेर्नुहोस्

News-Image

टेस्ट च्याम्पियनसिपमा भारत शिर्ष स्थानमा, यस्तो भयो अंक तालिका

  • २०७६ आश्विन २७, सोमबार

दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजमा २-० ले अगाडी भएसँगै टेस्ट च्याम्पियनसिपमा भारत अपराजित रहेको छ । भारतले अहिलेसम्मका ४ टेस्ट जितेर टेस्ट च्याम्पियनसिपमा २ सय अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । साथै अहिलेसम्म खेलिएका टेस्टमा भारत एक मात्र... थप हेर्नुहोस्

News-Image

युरोकप छनौटमा इस्टोनियामाथि जर्मनीको सहज जित

  • २०७६ आश्विन २७, सोमबार

युरोकप २०२० को छनौट खेलमा जर्मनीले इस्टोनियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा जर्मनीले इस्टोनियालाई ३(० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा इके गुनडोगनले २ गोल गरे भने टिमो वेर्नरले एक गोल गरेका थिए । जर्मनील... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको शानदार जित

  • २०७६ आश्विन २७, सोमबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो । पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप... थप हेर्नुहोस्