
नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । आज (बुधबार) सामाजिक संजालमार्फत सन्दीपले आफू अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका हुन् । उनलाई हो... थप हेर्नुहोस्
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्... थप हेर्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा भुटानलाई नेपालले ८ विकेटले पराजित गरेको हो । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ... थप हेर्नुहोस्
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको पहिले खेलमा आ... थप हेर्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) भुटानसँग खेल्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । हिजो भएको खेलमा नेपाल... थप हेर्नुहोस्
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । आज (सोमबार) भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित हुन पुग्यो । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा टस हरेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विके... थप हेर्नुहोस्
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका छन् । काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ ल... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम विजयी भएको छ । आइतबार राति भएको खेलमा लिड्स युनाईटेड टोटेनहमसँग २-१ ले पराजित हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४४ औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । पहिलो हा... थप हेर्नुहोस्
नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ। आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर्समा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्नेछ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्ड २ मा बिहान सवा ११ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले क्वालिफाय... थप हेर्नुहोस्
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग ४-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । लिभरपुलको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको ३९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएक... थप हेर्नुहोस्
