नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पाँचौं दिन आज (बिहीबार) विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । सागको पाँचौं दिन काठमाडौं र पोखरामा १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये पाँच नयाँ खेलको सुरुवात हुनेछ । अरु अघिल्लो... थप हेर्नुहोस्
जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले २५ स्वर्ण जितिसकेको छ । आज (बुधबार) भएकाे २ प्रतिष्पर्धामा २ स्वर्ण जित्दै नेपालले स्वर्ण पदकको संख्या २५ पुर्याएको हो । करातेको ६८ केजीमाथिको तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक द... थप हेर्नुहोस्
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार १७ खेल हुँदैछन् । जसले २१ स्वर्णको छिनोफानो गर्नेछ । बुधबार एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइकलिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, त... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २२ वटा स्वर्ण पदक जितेको छ । नेपालले मंगलबार तेक्वान्दोमा थप १ पदक हात पारेपछि पदकतालिकामा नेपालका २२ स्वर्ण पदक दर्ज भएका हुन् । नेपालका लागि तेक्वान्दोतर्फ महिला ४६ मुनिको तौल समूहमा काजल श्रेष्ठले २२... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले ४ गोल गर्दा पनि भुटानले खाता खोल्न सकेन । नेपालका लागि दुई गोल टोलीका कप्तान सुजल श्रेष्ठले गरेका थिए । उनले पहिलो गोल ... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । पहिला ब्याटिङ गरेर १ सय ७३ रनको लक्ष्य दिएको नेपाललाई १९.१ ओभरमा ४ विकेट पतन हुँदा १ सय ७५ रन पूरा गरेर श्रीलंकाले पराजित गरेको हो । ने... थप हेर्नुहोस्
काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । सोमबार बेलुकीसम्म कराँते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथल... थप हेर्नुहोस्
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शुन्य गोलले विजयी भएको हो । नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले... थप हेर्नुहोस्
१३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारत बीच आज दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि... थप हेर्नुहोस्
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा कराते र तेक्वान्दोमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले उसुमा पनि उत्कृष्ट सुरुवात गरेको छ । आज (मंगलबार) उसुतर्फको पहिलो प्रतिस्पर्धा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छिन् । सुस्मिताले थाउलुतर... थप हेर्नुहोस्