
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग पराजित भएको छ। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली वार्टफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको हो। खेलको ११ औं मिनेटमा वार्टफोर्डले पेनाल्टीको अ... थप हेर्नुहोस्
सहिद स्मारक लिग ए डिभिजन २०७८ आज (शुक्रबार)देखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । दशरथ रंगशालामा हुने खेल साँझ चार बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली लिग इतिहासमा पहिलो फ्लड लाइट्समा हुन लागेको ख... थप हेर्नुहोस्
कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो। यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो... थप हेर्नुहोस्
कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (बिहीबार) कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ । यसअघि नै तीन म्याचको सिरिज २-० ले आफ्नो पक्षमा पारेको नेपालले आजको खेल पनि जित्दै सिरिज क्लिन स्विप गर्ने लक्ष... थप हेर्नुहोस्
नेपाली महिला टिमले कतारविरूद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ। बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो। नेपाली महिला टिमले पहिलो पटक... थप हेर्नुहोस्
अर्जेन्टिना कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिलसँग गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले विश्वकपमा छनोट भएको हो । अर्जेन्टिनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोल... थप हेर्नुहोस्
नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ। कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ । नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा ... थप हेर्नुहोस्
कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि द... थप हेर्नुहोस्
टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो। कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन ... थप हेर्नुहोस्
इंग्ल्यान्ड कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा सिमित सान मारिनोलाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो । एकतर्फी बनेको खेलमा ह्यारी केनले ह्याट्रिकसहित च... थप हेर्नुहोस्
