खेलकुद

News-Image

म्याच फिक्सिंग आरोपमा हङकङका दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध

  • २०७६ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हङकङका दुई क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रिय टिमका सदस्य समेत रहेका इरफान अहमद र नदीम अहमदलाई म्याच फिक्सिंङको आरोपमा आजीवन प्रतिबन्ध लगाएको हो। त्यस्तै अर्का क्रिकेटर हसिब अमजदलाई ५ ... थप हेर्नुहोस्

News-Image

पोखरामा प्रदेशस्तरीय छेलो प्रतियोगिता हुने

  • २०७६ भाद्र १०, मंगलवार

विभिन्न पर्व तथा उत्सवमा प्रचलित छेलो (ठेलो) प्रतियोगिता पछिल्लो समय हराउँदै गएको अवस्थामा पोखरामा यस खेलको प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट र इन्द्रेणी एकीकृत विकास केन्द्रको अगुवाइमा हरितालिका तीजका अवसरमा आयो... थप हेर्नुहोस्

News-Image

स्पेनिस लालिगाः बार्सिलोनाको पहिलो जित, ग्रिजम्यानको दुई गोल

  • २०७६ भाद्र ९, सोमबार

स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ। उसको जितमा एन्टोनी ग्रिजम्यानले दुई गोल गरे। यसै सिजनमात्र एथलेटिको म्याड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले घरेलु मैदानमा डेब्यु गरेको खेलमा दुई गरे। बार्सिलोनाले बेट्टिसलाई ५–२ गोल अन्तरले ... थप हेर्नुहोस्

News-Image

मेसी ठिक नभएपछि बार्सिलोना दबाबमा, बेटिसविरुद्ध नखेल्ने

  • २०७६ भाद्र ८, आईतवार

लियोनेल मेसी इन्जुरी ठिक नभएपछि ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका हुन् । आइतबार राति रियल बेटिसविरुद्धको खेलमा मेसी नखेल्ने भएको बार्सिलोनाले जानकारी दिएको छ । मेसीले यस सिजनको ला लिगाको पहिलो खेल समेत गुमाएका थिए । एथलेटिक क्लबविरुद्धको सो खे... थप हेर्नुहोस्

News-Image

सन्यास तोड्दै रायुडू, आइपिएल खेल्ने तयारी

  • २०७६ भाद्र ८, आईतवार

विश्व कप खेल्ने भारतीय टिममा नपरेपछि सन्यासको घोषणा गरेका क्रिकेटर अम्बाती रायुडूले आइपिएल खेल्ने बताएका छन् । स्टार स्पोर्ट्ससँगको कुराकानीमा रायुडूले आइपिएलमा चेन्नई सुपरकिंग्सबाट खेल्ने बताएर आफ्नो सन्यास तोड्ने संकेत दिएका छन् । रायुडूले भन... थप हेर्नुहोस्

News-Image

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाईटेड पराजित

  • २०७६ भाद्र ८, आईतवार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार हुँदा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। युनाईटेडविरुद्ध क्रिस्टल प्यालेसले अक्तिरित्त समयमा गरेको गोल निर्णायक हुँदा युनाईटेड स्तब्ध बन्यो। युनाईटेडको घरेलु मैदानमा क्रिस्टल... थप हेर्नुहोस्

News-Image

नेपाल भारतसँग पराजित

  • २०७६ भाद्र ४, बुधबार

भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा... थप हेर्नुहोस्

News-Image

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

  • २०७६ भाद्र ४, बुधबार

यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको... थप हेर्नुहोस्

News-Image

पाथीभरा गोल्डकप : आजदेखि सेमिफाइनल खेल

  • २०७६ भाद्र ४, बुधबार

ताप्लेजुङमा जारी चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिताको बुधवारदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा रेडहर्ष क्लब इलाम र एलाभेन एरोज सुनसरीबीच हुँदैछ। खेल सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोज... थप हेर्नुहोस्

News-Image

नेमार बार्सिलोना जाने सक्ने

  • २०७६ भाद्र ३, मंगलवार

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) आएपछि फुटबल करियर ओरालो लागेका ब्राजिलियन स्टार नेमार बार्सिलोना जाने सम्भावना बढेको छ । बार्साले यसअघि नेमारलाई क्लबमा ल्याउन अन्य खेलाडी दिने र केही रकम दिने प्रस्ताव गरेकोमा पीएसजीले मानेको थिएन । नेम... थप हेर्नुहोस्