खेलकुद

News-Image

जमैकाविरुद्ध सेन्ट किट्स विजयी, छैठौ हारपछि क्रिस गेल दबाबमा

  • २०७६ आश्विन ३, शुक्रबार

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्सले जमैका तल्लावाहलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा सेन्ट किट्सले जमैकामाथि २० रनको जित हासिल गरेको हो । सेन्ट किट्सले दिएको १७७ रनको लक्ष्य पछाएको जमैका १९.५ ओभ... थप हेर्नुहोस्

News-Image

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

  • २०७६ आश्विन ३, शुक्रबार

युईफए युरोपा लिग अन्तरगतको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । समुह एल अन्तर्गतको खेलमा युनाइटेडले अस्टानालाई १-० गोलले पराजित गरेको छ । युनाइटेडको जितमा युवा खेलाडी मासन ग्रीनवुडले खेलको निर्णायक गोल गरेका हुन् । ग्रीनवुडल... थप हेर्नुहोस्

News-Image

एटलेटिको म्याड्रिडले युभेन्टसलाई बराबरीमा रोक्यो

  • २०७६ आश्विन २, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गतको समुह डि अन्तर्गतको खेलमा युभेन्टसलाई एटलेटिको म्याड्रिडले बराबरीमा रोकेको छ । गएराती भएको खेलमा युभेन्टस र एटलेटिको २–२ गोलको बराबरीमा रोकिएका छन् । २–१ ले अगाडी रहेको युभेन्टसलाई एटलेटिकोका हेक्टर हरेराले खेलको ९०औ मिन... थप हेर्नुहोस्

News-Image

नेइमार र एम्बाप्पे बिना पिएसजीले रियल म्याड्रिडलाई हरायो

  • २०७६ आश्विन २, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत समुह ए मा पिएसजीले रियल म्याड्रिडमाथि शानदार जीत हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले रियललाई ३–० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल डि मारियाले २ गोल गरे भने एक गोल थोमस मेउनियरले गरेका थिए । क... थप हेर्नुहोस्

News-Image

विराट कोहलीले बनाए टी-२० क्रिकेटमा तीन नयाँ किर्तीमान

  • २०७६ आश्विन २, बिहीबार

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ किर्तिमान बनाएका छन् । बुधबार राति दक्षिण अफ्रीकाविरुद्धको खेलमा अविजित ७२ रन बनाउदै भारतलाई जित दिलाएका विराटले टी–२० क्रिकेटमा तीन किर्तिमान बनाएका हुन् । ... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको विजयी शुरुवात

  • २०७६ आश्विन २, बिहीबार

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती भएको खेलमा समुह सी अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोनेटस्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इके गुनडोगन र ग्याब्रियल जिससले एक एक गोल गरेक... थप हेर्नुहोस्

News-Image

डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग पराजित

  • २०७६ आश्विन १, बुधबार

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो । नापोलीको जितमा ड्राइज मेर... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगः बार्सिलोना डर्टमुण्डसँग बराबरीमा रोकियो

  • २०७६ आश्विन १, बुधबार

यो सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा नै बार्सिलोना बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोन... थप हेर्नुहोस्

News-Image

एएफसी यू–१६ च्याम्पियनसिपमा नेपालले कुवेतसँग बराबरी खेल्यो

  • २०७६ भाद्र ३१, मंगलवार

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । न... थप हेर्नुहोस्

News-Image

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

  • २०७६ भाद्र ३०, सोमबार

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल ... थप हेर्नुहोस्