
सोएव मल्लिक र आसिफ अलीले छैटौं विकेटका लागि विष्फोटक अविजित साझेदारी गरेपछि पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपमा तेस्रो दिनमा दोस्रो जित हासिल गरेको छ । समूह २ को खेलमा पाकिस्तानले यसअघि भारत र मंगलबार राती न्युजिल्याण्डलाई ५ विकेटले हरायो । न... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा इरानले नेपाललाई ४-० ले पराजित गरेको हो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा इरा... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा स्कटल्याण्ड अफगानिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन पुग्यो । सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा आज (सोमबार) नेपालले इरानको सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे हुनेछ । एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा लेबनान, इरान... थप हेर्नुहोस्
एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको खेलमा बार्सिलोना रियलसँग २-१ ले पराजित हुन पुग्यो । बार्सिलोनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३२ औं मिनेटमा ... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा श्रीलंका विजयी भएको छ । आइतबार भएको खेलमा बंगलादेश श्रीलंकासँग ५ विकेटले पराजित हुन पुग्यो । सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विके... थप हेर्नुहोस्
टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७।५ ओभरमा भेट्टाएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पा... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र इंग्ल्यान्डले विजय सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भयो भने दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित हुन ... थप हेर्नुहोस्
युएई र ओमानमा जारी आइसीसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन्। सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्। भारत र पाकिस्तानब... थप हेर्नुहोस्
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गत आज (शुक्रबार) नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले इन्डोनेसियाको यू -२३ टिमसँग मैत्रीपूर्ण खेल्न लागेको हो । ताजिकिस्तान भ्रमणमा रहेको नेपाली टोलीले आज ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा... थप हेर्नुहोस्
