
अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेसीले विहीवार विश्वकप छनोट खेलमा ह्याटट्रिक गरेर ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन् । बोलिभियाविरुद्धको खेलमा उनले तीन गोल गरेका हुन् । अर्जेन्टिनाले खेल ३–० ले जितेको हो । त्यसक्रममा उनले पेलेको ७७ गोलको रेकर... थप हेर्नुहोस्
फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ । बिहीबार राति भएको खेलमा बोलिभिया अर्जेन्टिनासँग ३-० ले पराजित हुन पुग्यो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । एकतर्फी बनेको खेलमा खेलको १४ औं... थप हेर्नुहोस्
नेपाल र पपुवा न्युगिनी आज दोस्रो एकदिवसीय खेलमा भिड्दै छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा चार बजे हुनेछ । पहिलो खेलमा २ विकेटको जित निकालेको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजना... थप हेर्नुहोस्
नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले अर्को खेल आगामी आइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र म... थप हेर्नुहोस्
विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह 'जे' को खेलमा जर्मनीले आइसल्याण्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । जर्मनीलाई जित दिलाउन एन्टोनी रुडिगर, टिमो वार्नरले, जोडी सर्ज गेनाब्... थप हेर्नुहोस्
फ्रान्सले विश्वकपको युरोपेली छनोट अन्तर समूह ‘डी’ को खेलमा फिनल्याण्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा फ्रान्स २-० ले विजयी भएको हो । खेलको २५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सक... थप हेर्नुहोस्
नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । आज (मंगलबार) भएको खेलमा पपुवा न्युगिनी नेपालसँग २ विकेटले पराजित हुन पुग्यो । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभ... थप हेर्नुहोस्
नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत आजको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितको लागि १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाउदै १३४... थप हेर्नुहोस्
नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिज अन्तर्गत आजको पहिलो खेलमा नेपाल टस हारेर बलिङ गर्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ... थप हेर्नुहोस्
फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको समूह 'जे' को खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा अर्मेनिया जर्मनीसँग ६-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो । जर्मनीको घरेलु मैदानमा भएको एकतर्फी खेलमा खेलको छैठौं मिनेटमा सर्ज... थप हेर्नुहोस्
