खेलकुद

News-Image

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल प्रभावित

  • २०७६ भाद्र २०, शुक्रबार

काठमाडौँ । यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको खेल वर्षाका कारण विथोलिएको छ। नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल रोकिएको हो। रित गौतम ९नटआउट० ले २८ बलमा २१ रन बनाएका छन् भने रोहितकुमार पौडेलले २ रन... थप हेर्नुहोस्

News-Image

कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भिड्दै

  • २०७६ भाद्र १९, बिहीबार

कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ... थप हेर्नुहोस्

News-Image

फिफा वर्ष खेलाडीमा परे मेसी, रोनाल्डो र भान

  • २०७६ भाद्र १७, मंगलवार

केहि दिन अघि युरोपियन वर्ष खेलाडी घोषित भएका लियोनेल मेसी, क्रिष्टियानो रोनाल्डो र भर्गिल भान डायक पुन फिफा वर्ष खेलाडीको मनोनयनमा पनि पर्न सफल भएका छन्। फिफाले वर्षउत्कृष्ट खेलाडीको सर्ट लिस्ट गरेको हो। फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अ... थप हेर्नुहोस्

News-Image

नेइमारको बार्सिलोना फर्किने इच्छा पुरा हुने सम्भावना

  • २०७६ भाद्र १३, शुक्रबार

स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बिच स्टार खेलाडी नेइमारका लागि तिर्नु पर्ने रकमका सम्बन्धमा ‘सहमति’ भएको जनाइएको छ । बिबिसी रेडियो फाइभ लाइभका गुइलेम बालागोका अनुसार दुई क्लबका पदाधिकारीबिच नेइमारको ‘भ्या... थप हेर्नुहोस्

News-Image

रोनाल्डोले भने म मेस्सीसँग डिनर गर्न चाहन्छु

  • २०७६ भाद्र १३, शुक्रबार

यो समयका दुई सुपर स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई विश्वव्यापी रुपमा सञ्चारमाध्यम तथा समर्थकहरुले प्रतिद्वन्दीको रुपमा प्रस्तुत गर्छन् । तर यी दुई ‘पावर हाउस’ भेट हुँदा एकअर्कासँग निकै सहज देखिने गरेका छन् । रोनाल्डो र मेस्सीब... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

  • २०७६ भाद्र १३, शुक्रबार

फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् ... थप हेर्नुहोस्

News-Image

मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइक बने वर्ष खेलाडी

  • २०७६ भाद्र १३, शुक्रबार

लिभरपुलका डिफेनडर भर्गिल भान डाइकले युईएफए वर्ष खेलाडीको उपाधि जितेका छन्। उनले स्टार खेलाडीहरु मेसी र रोनाल्डोलाई पछि पार्दै उपाधि हात पार्न सफल रहे। युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डाइकले यो अवार्ड हात पारेका हुन्। यु... थप हेर्नुहोस्

News-Image

साफ यू १५ फुटबलः भुटानलाई हराउँदै नेपाल फाइनल प्रवेश

  • २०७६ भाद्र १२, बिहीबार

साफ यू १५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाइ ५/० गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो । भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु भएको... थप हेर्नुहोस्

News-Image

यू १९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै

  • २०७६ भाद्र १२, बिहीबार

एसीसी यू १९ एसिया कप क्रिकेटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली यू १९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपाली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ । पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्... थप हेर्नुहोस्

News-Image

साफ यू–१५ फुटबलः नेपाल विजयी

  • २०७६ भाद्र १०, मंगलवार

भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो । यसअघि नेपालले श्रीलङ्कालाई २–... थप हेर्नुहोस्