
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपको पाकिस्तान 'ए' ले उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारत 'ए' लाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान 'ए' ले उपाधि जितेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट ... थप हेर्नुहोस्
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालको स्थान यथावत् रहेको छ । बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७५ औं स्थानमा रहेको हो । नेपाल यसअघिको वरीयतामा पनि १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्था... थप हेर्नुहोस्
एसिया कप क्रिकेटको को उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । बुधबार एसीयन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको हो । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने प्र... थप हेर्नुहोस्
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हासिल गरेको छ । बुधबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित हासिल गरेको हो । श्रीलङ्काको कोलोम्... थप हेर्नुहोस्
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बलियो राष्ट्र भारत 'ए' सँग खेल्दै छ । आज (सोमबार) नेपालले भारतसँग खेल्न लागेको हो । श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउ... थप हेर्नुहोस्
दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा बङ्गलादेशलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि जितेको छ । आइतबार भएको खेलमा घरेलु टोली बङ्गलादेशलाई टाइब्रकेरमा ४–२ गोलअन्तरले पराजित गर्दै नेपालले बंगलादेशविरुद्धक... थप हेर्नुहोस्
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान 'ए'सँग ४ विकेटले पराजित भएको हो । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ ... थप हेर्नुहोस्
श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ । आज हुने खेलमा नेपाल पाकिस्तान 'ए' विरुद्ध खेल्नेछ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा १० बजेबाट सु... थप हेर्नुहोस्
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो ... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली मंगलबार बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खे... थप हेर्नुहोस्
