
एसिया कपको उपाधि भारतले जितेको छ । साविक विजेता तथा घरेलु टोली श्रीलंकामाथि १० विकेटको सानदार जित निकाल्दै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंक... थप हेर्नुहोस्
एसीसी एसिया कपमा भारत बंगलादेशसँग पराजित भएको छ । शुक्रबार भएको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारि... थप हेर्नुहोस्
आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । शुक्रबार नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हु... थप हेर्नुहोस्
साविक विजेता श्रीलंका एसीसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोरको खेलमा पाकिस्तानलाई डिएलएस मेथडमा २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको हो । श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा क्रिकेट स्टेडियम... थप हेर्नुहोस्
अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक... थप हेर्नुहोस्
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश सकुन्तला ... थप हेर्नुहोस्
एसिसी एसिया कपअन्तर्गत नेपाल भारतसँग डिलएस पद्धतिमा १० विकेटले पराजित भएको छ । भारतसँग पराजित भए सँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको नेपालले ४८ दशमलव दुई... थप हेर्नुहोस्
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बलियो राष्ट्र भारतसँग खेल्दैछ । आज (सोमबार) श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टो... थप हेर्नुहोस्
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विश्वकप फुटबलमा स्पेनी फुटबल महासङ्घका प्रमुख लुइस रूबियालेसको चुम्बनको विषयलाई लिएर देशका महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन् । सान्चेजले भने, 'हाम्रा खेलाडीले दुई पटक जितेका छन्, पहिले ख... थप हेर्नुहोस्
मलेसियामा जारी आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको नेपालले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालले बहराइनमाथि १० विकेटको सानदार जित निकालेको हो । मलेसियाको सिलोंग्र ट्रफ क्रिकेट मैदानमा टस जि... थप हेर्नुहोस्
