मनोरञ्जन

News-Image

अन्डरवर्ल्डको धम्कीको कारण इन्डस्ट्री छोडिन् यी हट नायिकाले

  • २०७६ भाद्र १७, मंगलवार

यदि त्रिदेव र विश्वात्मा फिल्म तपाईले हेर्नुभएको छ भने ओए ओए गर्ल सोनमलाई तपाईले कहिल्यै भुल्न सक्नुहुन्न । ९० को दशकमा सोनम एक बोल्ड एक्ट्रेसको रुपमा मानिएकी थिइन् । फिल्मका प्रोड्युसरहरु उनलाई आफ्नो फिल्ममा लिनको लागि उनको घरको चक्कर लगाउँथे । यो त... थप हेर्नुहोस्

News-Image

बलिउडका भिलेन शक्ति कपूरले यी हिरोका गाडीसँग ठोक्किएर फिल्ममा ब्रेक पाएका थिए

  • २०७६ भाद्र १७, मंगलवार

बलिउडमा धेरैजसो कमेडी फिल्ममा देखिने शक्ति कपूरले ७ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी फिल्ममा उत्तिकै सक्रिय छन् । आफ्नो बलिउड करिअरमा शक्ति कपूर भने एक हिरोको गाडीसँग ठोक्किन पुग्दा कलाकार बनेका थिए । उनी त्यतिबेलाका चर्चित अभि... थप हेर्नुहोस्

News-Image

साहो समीक्षकको दृष्टिमा सफल नबन्नुमा यी छन् कारण

  • २०७६ भाद्र १६, सोमबार

सुपरस्टार प्रभासको बहुप्रतीक्षित फिल्म साहोलाई लगभग सबै समीक्षकले खोट लगाइरहेका छन् । प्रभासका प्रशंसकहरू उनलाई हेर्न अनि फिल्मका दमदार एक्सन सिक्वेन्स हेर्न हल गए । तर क्रिटिक्स र दर्शकले फिल्मलाई नकारे । फिल्मले राम्रै कमाइ गरिरहेको भए पनि प्... थप हेर्नुहोस्

News-Image

नेपाली चलचित्रको तीन दिने प्राज्ञिक सम्मेलन आयोजना हुँदै

  • २०७६ भाद्र १६, सोमबार

चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक सम्मेलन हुने भएको छ। उक्त सम्मेलन भदौ २६ देखि २८ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रम संयोजक अनुप सुवेदीले जानकारी दिए। सम... थप हेर्नुहोस्

News-Image

विश्व सुन्दरी ऐश्वर्याको चर्तिकला, निर्देशकलाई नै डिप्रेसनमा पुर्याइदिइन्

  • २०७६ भाद्र १६, सोमबार

बलिउडका एक निर्देशक बलिउड सुन्दरी ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमा पुगेको खबर सार्वजनिक भएको छ । फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका बलिउड निर्देशक मधुर भण्डारकर ऐश्वर्या रायका कारण एक समय आफू डिप्रेसनमै पुगेको बताए । सन् २०११ मा मधुरसँ... थप हेर्नुहोस्

News-Image

किन सलमान खानले आफैंलाई कोर्रा हाने ?

  • २०७६ भाद्र १५, आईतवार

बलिउड अभिनेता सलमान खानको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। यो भिडियोमा सलमानले आफूले आफैंलाई कोर्रा हानिरहेका छन्। आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहने सलमान यतिबेला नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन्। पहिले आफूले आफ... थप हेर्नुहोस्

News-Image

भारतीय चर्चित गायिकाको नेपाल आगमन

  • २०७६ भाद्र १५, आईतवार

भारतकी चर्चित गायिका अनुराधा पौडवाल नेपाल आएकी छन्। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रसतयडानमा आयोजित कार्यक्रममा गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए। भार... थप हेर्नुहोस्

News-Image

दर्शकको अपेक्षामा खरो उत्रन सकेन ‘साहो’

  • २०७६ भाद्र १३, शुक्रबार

‘बाहुवली र बाहुवली २’ जस्तो चलचित्रमा काम गरेपछि साउथ सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढ्यो । यसैले उनका नयाँ चलचित्रप्रति दर्शकको चासो बढ्नु स्वभाविक हो । उनै, प्रभाषले करिब २ बर्ष लगाएर अभिनय गरेको चलचित्र ‘साहो’ आजबाट विश्वभर ... थप हेर्नुहोस्

News-Image

‘मैले बाजिगर नछोडेको भए शाहरुखको मन्नत बंगला हुने थिएन’

  • २०७६ भाद्र १३, शुक्रबार

फिल्म इंशाअल्लाहका लागि संजय लीला भंसाली र सलमान खान लामो समयदेखि एक साथ काम गर्ने तयारीमा थिए तर हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमान खानले फिल्मबाट हट्ने निर्णय गरेका छन् । सलमानको साटो कोही अन्य कलाकारको इन्ट्रि हुने अनुमान पनि गरिएको छ । तर स... थप हेर्नुहोस्

News-Image

मुकेश अम्बानीपछि भारतकै महँगो कार चढ्दै अजय देवगन

  • २०७६ भाद्र १३, शुक्रबार

बलिउड अभिनेता अजय देवगानलाई महँगो गाडीको शोख छ। उनको ग्यारेजमा पहिल्यै ल्यान्ड रोभर, मिनी कुपर, बीएमडब्लु जेड फोर लगायतका महँगा गाडी छन् जसले उनको गाडीप्रतिको शोखलाई दर्साउँछ। यतिधेरै गाडी हुँदा हुँदै पनि अभिनेता देवगनले हालै भारतमा बिक्री हुने सब... थप हेर्नुहोस्