मनोरञ्जन

News-Image

जोन अब्राहमको ‘बाटला हाउस’ले कमायो तीन दिनमा ३५ करोड

  • २०७६ भाद्र २, सोमबार
  • एजेन्सी

बिहीबारदेखि प्रदर्शनमा आएको जोन अब्राहमको चलचित्र ‘बाटला हाउस’ ले तीन दिनमा ३५ करोड कमाई गरेको छ। पहिलो दिन बिहीबार १५.५५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शुक्रबार ८.८४ करोड र तेस्रो दिन शनिबार १०.९० करोडसहित कुल ३५.२९ करोडको व्यापार गरेक... थप हेर्नुहोस्

News-Image

रिलिज अगावै ‘साहो’ को कमाई ३ सय २० करोड

  • २०७६ भाद्र १, आईतवार
  • एजेन्सी

बाहुबली फेम अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभासको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छिन् । बाहुलबी–२ पछि प्रभासको रिलिज हुने ‘साहो’लाई दर्शक माझ निकै क्रे... थप हेर्नुहोस्

News-Image

शिल्पा सर्वोच्चमा उपस्थित

  • २०७६ भाद्र १, आईतवार

अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजिर भएकी छन्। बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी ओझा र शिल्पा पोखरेलबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए। शिल्पा र छविको सम्बन्ध विच्छेद विवाद जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको... थप हेर्नुहोस्

News-Image

अक्षयको मिशन मंगल रिलिज, अजय र सलमानको रेकर्ड तोड्न भने असफल

  • २०७६ श्रावण ३१, शुक्रबार

मिशन मंगलले रिलिजको पहिलो दिन २९ करोड १६ लाख कलेक्सन गर्दै अक्षयकुमारको क्यारियरकै पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । यो फिल्म भारतमा ३ हजार स्क्रिनमा रिलिज भएको छ । अक्षयको यस अघि रिलिज फिल्म २१०८ मा गोल्डले २५ करोड २५ लाख कलेक्सन गरेको... थप हेर्नुहोस्

News-Image

विश्वकै ह्याण्डसम अभिनेतामा ऋतिक

  • २०७६ श्रावण ३१, शुक्रबार

ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेता हुन् भन्दा कसैको दुई मत हुन सक्दैन, उनी ह्याण्डसम् पनि छन् र अभिनयमा पनि उत्तिकै निखार छ । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ जसले उनलाई विशेष बनाएको छ । बलिउडमा उनको विशेषगरी नृत्यलाई खुब... थप हेर्नुहोस्

News-Image

साहो रिलिजपछि प्रभास र अनुष्का बिहे गर्ने तयारीमा

  • २०७६ श्रावण ३१, शुक्रबार

मुम्बई । बलिवुडका बाहुबलीका अभिनेता प्रभास अहिले आफ्नो नयाँ फिल्म साहोको रिलिजलाई लिएर चर्चामा रहेका छन् । साहोको ट्रेलरसमेत सार्वजनिक भएको छ र यसलाई निकै मन पराइएको छ । बाबुबली २ रिलिज भएको दुई बर्षपछि प्रभासको नयाँ फिल्म रिलिज हुन लागेको हो । फि... थप हेर्नुहोस्

News-Image

नेपालको सबैभन्दा अग्लो हिरो

  • २०७६ श्रावण ३०, बिहीबार

नेपाली चलचित्रको अग्लो हिरो को होला ? अग्लो नेपाली हिरोको कुरा आउँदा सबैले सम्झिने नाम हुन् राजेश हमाल । त्यसपछि जानकारी राख्नेहरुले आर्शिमान देशराज जोशी, सुशील श्रेष्ठ, अनमोल केसी वा आयुष्मान देशराज जोशी । यिनीहरू ६ फिट वा ६ फिटभन्दा अग्ला हुन् ।... थप हेर्नुहोस्

News-Image

आयुष्मान र विक्कीलाई अमिताभ बच्चनको विशेष बधाई

  • २०७६ श्रावण ३०, बिहीबार

हालै नेशनल अवार्ड जितेका बलिवुड अभिनेताहरु आयुष्मान खुराना र विक्की कौशलले सरप्राइज बधाई पाएपछि खुशी व्यक्त गरेका छन् । आयुष्मान र विक्कीलाई बलिवुडका महानायक अमिताभ बच्चन र जया बच्चनले नेशनल अवार्ड जितेकोमा बधाई दिदै फुलको बुके र शुभकामना कार्ड पठ... थप हेर्नुहोस्

News-Image

गायक मीका सिंहलाई बलिवुडमा प्रतिबन्ध !

  • २०७६ श्रावण ३०, बिहीबार

चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध लगाइएको छ । मीका सिंहले केही दिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । मीकाले केही दिन अघि पाकिस्तानमा एक वैवाह... थप हेर्नुहोस्

News-Image

सोसल मिडियाबाट टाढा भाग्दैछु, यसले मलाई रूग्ण बनाएको छः जोन अब्राहम

  • २०७६ श्रावण २९, बुधबार

बलिउड अभिनेता जोन अब्राहम अभिनीत फिल्म बाटला हाउस यतिबेला विवादमा फसेको छ। सन् २००८ मा मुम्बइमा भएको बाटल हाउस इन्काउन्टरको विषयमा फिल्म बनेको हो। इन्डियन मुजाहिद्दिन विरुद्ध भएको सो इन्काउन्टरमा दुई आतंकवादीको मृत्यु भएको थियो भने दुई जनालाई पक्राउ ... थप हेर्नुहोस्