मनोरञ्जन

News-Image

फराहन अख्तरको घरका गार्डलाई पनि कोरोना, अरु सदस्यहरुको रिपोर्ट के आयो ?

  • २०७७ श्रावण १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, अनुपम खेरको आमा र भाइ पछि बलिउड अभिनेता फराहन अख्तरको घरको गार्डलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएका गार्डलाई क्वारेन्टाइनमा राखिएको छ । बान्द्रामा रहेको फराहनको घर अभिनेत्री रेखाक... थप हेर्नुहोस्

News-Image

नेपालीकै पोर्न साइट बनाएर भिडियो अपलोड गर्ने पक्राउ

  • २०७७ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा सम्पूर्ण विदेशी पोर्न साइटमा प्रतिबन्ध लगाइएको छ । यस्तोमा नेपालमै पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रे... थप हेर्नुहोस्

News-Image

‘महानायक’ विवादमा तातेको चलचित्र क्षेत्र : कलाकारहरू डिप्रेसनको अवस्थासम्म

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय ‘महानायक’ को विषयलाई लिएर टिकापिप्पणी र बहसहरू भइरहेका छन् । सामाजिक सञ्जालमा यतिबेला तातेको राजेश हमाल महानायक हुन् कि होइनन् ? भन्ने कुरालाई लिएर पक्ष र विपक्षमा गर्मागर्मी बहस चलेको छ । यो विषय केवल चलचित्रकर्म... थप हेर्नुहोस्

News-Image

एल्विस प्रेस्लेको नाति केओको २७ वर्षमा निधन

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

एल्विस प्रेस्लेको नाति र लिसा मैरी प्रेस्लको छोरा बेंजामिन स्टार्म केओको मृत्यु भएको छ । उनी २७ वर्षका थिए । केओको मृत्यु क्यालिफोर्नियाको कैलाबसासमा भएको थियो । डेडलाइन डट कमले टीएमजेडलाई उद्धृत गर्दै भनेको कि उनको मृत्यु आफूले आफैंलाई हानेको बन्दुक... थप हेर्नुहोस्

News-Image

हलिउड अभिनेत्री केली प्रेस्टनको असामयिक निधन

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

हलिउड अभिनेत्री केली प्रेस्टनको असामयिक निधन भएको छ । ५७ वर्षकी केलीको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका हुन् । ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको दुई वर्... थप हेर्नुहोस्

News-Image

साजनको तीज गीतमा अज्जली र टिका सानुले मार्काए कम्मर

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

लोक गायक साजन कुवँरको तीज गीत 'बरी लै लै' सार्वजनिक भएको छ । गायक कुवँर र रञ्जना भण्डारीको स्वर रहेको गीतलाई हरीप्रसाद न्यौपानेले लेखेका हुन् । गीतमा यज्ञ सापकोटाको संगीत रहेको छ । गीतको भिडियोमा मोडल अज्जली अधिकारी र लाेक गायीका टिका सानुले कम्मर... थप हेर्नुहोस्

News-Image

अमिताभ र अभिषेकपछि ‘कसौटी जिन्दगी के’ कलाकार पार्थ सम्थान पनि कोरोना संक्रमित

  • २०७७ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ का कलाकार पार्थ सम्थानमा पनि कोरोना संक्रमण देखिएको छ । सम्थान आफैँले इन्स्टाग्राममार्फत यस कुराको जानकारी दिएका हुन् । यसबारे जानकारी दिँदै उनले लेखेका छन्, 'सामान्य लक्षण देखिएपछि मैले कोरोना परीक्षण गर... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यामा पनि कोरोना संक्रमण पोजेटिभ

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमिताभ बच्चनको परिवारमा अमिताभ र उनका छोरा अभिषेकलाई कारोना पाजिटिभ देखिएपछि अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो । जया... थप हेर्नुहोस्

News-Image

अमिताभपछि अनुपम खेरकी आमासहित परिवारका चारजनालाई कोरोना संक्रमण

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आफ्नी आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको अनुपम खेरले आइतबार ट्वीट गरेर जानकारी दिएका छन् । उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि... थप हेर्नुहोस्

News-Image

केदार घिमिरे भन्छन्, ‘दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो’

  • २०७७ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले कलाकार तथा निर्देशक दिपाश्री निरौलाप्रति भइरहेको गालीगलौज बन्द गर्न आग्रह गरेका छन् । उनले कुनै विषयमा असहमति भए अथवा आलोचना गर्नु परे शभ्य भाषा प्रयोग गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार... थप हेर्नुहोस्