कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो । ओस्कार अवार्ड आयोजक संस्था... थप हेर्नुहोस्
बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देश... थप हेर्नुहोस्
अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। आइतबार तीन माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन् । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिन्छ । एकजनाले ३० वटा भोट... थप हेर्नुहोस्
बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाले अभिनेत्री दिशा पटानीबाट उपहार पाएको बताएपछि यसबारे केही समाचार आए । दिशालाई टाइगरसँग जोडेर गस्सिप सार्वजनिक भए । टाइगरका फ्यानले भने दिशा उनकै घरमा बस्न थालेको टिप्पणी गर्न थालेका छन् । केही भारतीय मिडिया... थप हेर्नुहोस्
गत फागुनमा लोकदोहोरी एल्वम ‘मनको आशा’ बजारमा ल्याएर सांगीतिक क्षेत्रमा प्रवेश गरेका लोक गायक साजन कुवँर (निराजन) यतिबेला अर्को नयाँ एल्वम ‘बाँसको डोको’को रिलिजको तयारीमा छन् । कोरोना भइरसको महामारी फैलन नदिन नेपाल सरकारले लकडाउन गरेसँगै कलाकर्मीहरुको... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अधिकांश देशहरु लकडाउन भएका छन । जसका कारण सारा क्षेत्रमा यसको प्रभाव परेको छ । काम गर्न जानु नपर्दा अधिकांश मानिसहरु घरमै बसिरहेका छन् । कतिपयलाई यो समय आराम गर्ने समय भएको छ भने, कतिपयलाई सिर्जना गर्ने ... थप हेर्नुहोस्
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोभिड–१९ बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो । लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्
सलमान खानले युट्युबमा आफ्नो च्यानल चलाउने भएका छन् । भारतीय मिडियाका अनुसार उनले ‘बिइङ सलमान खान’ नामक च्यानल चलाउने तयारी गरेका छन् । सलमान आफ्ना फ्यानसँग थप नजिक हुनलाई युट्युब प्लेटफर्म प्रयोग गर्न लागेका हुन् । यो च्यानलमा सलमानले आफ्नो व्यक्त... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनको आईतवार विहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले सन् १९६० मा टिभी तथा रेडियोबाट कमेडी श... थप हेर्नुहोस्
लकडाउनको बेला आफ्नो घरबाट हास्य कलाकार जोनी लिभर फ्यानहरुलाई हसाउन कोरोना भाइरसबारे कमेडि गरेर सामाजिक सञ्जालमा गीत बनाएका छन् । उनले गीतमा कोरोना भाइरसलाई धम्की समेत दिएका छन् भने मानिसलाई घरमै बस्न सुझाव दिएका छन् । उनले चर्चित गीत ‘हम हिन्दुस्तान... थप हेर्नुहोस्