कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । कोरोनाको त्रासका कारण बलिउड कलाकारहरु ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । ‘सेल्फ आइसोलेसन’मा बस्नेमा कलाकार अमिताभ बच्चनदेखि सोनम कपूरसम्म रहेका छन् । अभिताभ बच्चनले ट्विटर मार्फत आफू आइसोलेसनमा बसेको जानकारी ... थप हेर्नुहोस्
कोरोना भाइरसको शिकार भएका बलिवुडका दुई फिल्म बागी-३ र अंग्रेजी मिडियम फेरी रिलिज हुने भएका छन् । भारतमा कोरोना संक्रमण बढ्दै जाने संकेत देखिएपछि सरकारले देशभरका सिनेमा हल बन्द गरेपछि बागी-३ र अंग्रेजी मिडियमको प्रदर्शन रोकिएको छ । बागी-३ ले रिलिजक... थप हेर्नुहोस्
सन् २०१९ मा विश्वमा सबै भन्दा धेरै प्रशंसा बटुलेको कोरियाली चलचित्र “प्यारासाइट” अब सिनेमाघरपछि मोबाइलमा पनि देख्न सकिन्छ । अमेजन प्राइम भिडियोले यस फिल्म उपभोक्तालाई मध्यनजर गर्दै कोरियाली अंग्रेजी सबटाइटलको साथमा हिन्दी भाषामा आफ्नो प्ल्याटफर्ममा २... थप हेर्नुहोस्
बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वव्यापी महामारीको रुप लिएको नोबल कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा साथ दिन भारतीय क्रिकेटर विराट कोहली र विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आह्वान गरेकी छिन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ... थप हेर्नुहोस्
अमेरिकी अभिनेता टम ह्याङक्स र उनको श्रीम रिटा विल्सन कोरोना भाइरसको उचारपछि अष्ट्रेलियाको अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु क्वीन्सल्याण्डमा रहेको आफ्नो घरमा सेल्फ-क्वारेन्टाइनमा रहेका थिए र पछिल्लो हप्ता कोरोना टेस्ट पोजिटिभ भएको बताएका थिए । ... थप हेर्नुहोस्
अहिले विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ । यसको संक्रमण फैलिए संगै विश्वका कैयौं मुलुकका मानिसहरु आफ्नो घर भित्र कैद भएका छन् । कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि विश्वका कैयौ महत्वपुर्ण कार्यक्रम समेत रद्ध भएका छन् । कोरोना... थप हेर्नुहोस्
नेपाली युवा गायक दिवेश पोखरेल (अर्थर गन) ले अमेरिकन आइडलको हलिवुड वीकमा आफ्नो प्रस्तुति दिएका छन् । सोमबार प्रशारण भएको दिवेशको प्रस्तुतिमा अमेरिकन आइडलका जजहरुले उनको प्रस्तुतिलाई निकै मन पराएका थिए । दिवेशले हलिवुड राउण्डमा १९६८ मा अमेरिकन गायक ... थप हेर्नुहोस्
नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १।० एल हस्तान्तरण गरेको छ । पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत्... थप हेर्नुहोस्
चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसो... थप हेर्नुहोस्
बलिवुड अभिनेता अमिताभ बच्चनले फिल्ममा मात्र होइन आफ्ना अन्य कामबाट पनि धेरैको मन जित्ने काम गरिरहन्छन् । अमिताभले पटक पटक उत्कृष्ट अभिनय गर्ने नयाँ वा पुराना कलाकारको हौसला बढाउन कुनै कसर बाँकी राख्दैनन् । यसैबीच अमिताभले हालै फिल्म अंग्रेजी मिडिय... थप हेर्नुहोस्