गत डिसेम्बर २७ बाट प्रदर्शनमा आएको अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्स अफिसमा शानदार कमाई गर्दै दुई करोडको आँकडा पार गरेको छ । दर्शक र समीक्षकले अत्याधिक रुचाएको यस फिल्मले रिलिजको २४औ दिन २ सय करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक... थप हेर्नुहोस्
बाहुबली फेम अभिनेता प्रभासले आफ्नो नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । पछिल्लो फिल्म साहोले बक्स अफिसमा आशा गरे अनुसार सफलता पाउन नसकेपछि निराश भएका प्रभासले अन्तत: नयाँ फिल्मको काम शुरु गरेका हुन् । प्रभासको नयाँ फिल्मको नाम 'जान' रहेको छ । यस ... थप हेर्नुहोस्
गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता... थप हेर्नुहोस्
गायिका आस्था राउतले प्रहरीप्रति दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनीमाथि कार्वाही गर्ने बताइरहेको छ । अहिले सामाजिक सञ्जालहरुमा प्रहरीको दुर्व्यवहारको कुरा गौण बन्दै गएको छ भने गायिका आस्था राउतप्रति आलोचना बढ्दै गएको छ । चर्चित गायिकामाथिको यस्त... थप हेर्नुहोस्
पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । त्यस्तै केकी अधिकारी पनि गाउँले महिल... थप हेर्नुहोस्
बलिवुडका चर्चित संगीतकार अनु मलिकविरुद्धको मिटू (यौन हिंसा) को मुद्धा बन्द भएको छ । भारतीय महिला आयोगले मलिकलाई लगाइएको आरोप पुष्टि हुन नसकेकोले यो प्रकरण बन्द गरेको जानकारी दिएको छ । २०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र सोना महापात्राले यौ... थप हेर्नुहोस्
बलिवुड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो । दुर्घटनापछि उनलाई नजिकको अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको थियो भने अहिले उनको मुम्बईस्थित एमजीए... थप हेर्नुहोस्
गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राउतले अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक महिला प्रहरीले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । सोहि उजुरीको आधारमा राउतलाई प... थप हेर्नुहोस्
आख्यान तथा हास्यव्यङ्यलाई आफ्नो लेखनीको आधार बनाएका साहित्यकार सर्वज्ञ वाग्लको नयाँ कृति ‘पुनर्वास’ (उपन्यास) निकट भविष्यमा नै लोकार्पण हुँदैछ । यही माघ १८ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा भव्य लोकार्पण गर्ने तयारीमा जुटेका साहित्यकार वाग्ले... थप हेर्नुहोस्
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । ... थप हेर्नुहोस्