मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठक जारी, अर्थमन्त्री खतिवडाबारे निर्णय हुने

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो । नियमित रूपमा डाकिएको बैठकमा सरकारका पछिल्ला काम र कोरोना रोकथामका प्रयासबारे छलफल हुने बताइएको छ । बैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र सरकारले गरेका का... थप हेर्नुहोस्

News-Image

सुन्धारा कारागारका ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

केन्द्रीय कारागार, सुन्धाराका ३५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ५० पु... थप हेर्नुहोस्

News-Image

आज नेपालमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालम... थप हेर्नुहोस्

News-Image

विद्युत प्राधिकरणमा कुलमान दोहोरिन्छन्ः मन्त्री पुन

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोश्रो कार्यकालका लागि दोहोरिने बताएका छन् । मन्त्री पुनले भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई  दोहोर्याउन तयारी थालिएको बताए । मन्त्री पुनले... थप हेर्नुहोस्

News-Image

वामदेवलाई फेरि धोका, राष्ट्रियसभामा खतिवडालाई नै दोहोर्याउने तयारी

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद समाधानको तयारी हुँदै गर्दा शीर्ष नेताहरुको जिम्मेवारी सुनिश्चित गर्ने प्रयास भैरहेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका विषयमा ओलीले सरकार सञ्चालनमा ध्यान दिने र प्रचण्डले पार्टी ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ८ लाख ४६ हजारको निधन,२ करोड ५१ लाख ४६ हजार संक्रमित

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर दुई करोड ५१ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६४ हजार २१७ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषबाटै विशिष्टलाई धमाधम सुविधा दिने निर्णय

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषबाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा पूर्वपदाधिकारीहरूलाई सुरक्षा... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीको व्याङ्ग्य-‘पार्टी अध्यक्षजस्तो एकैपटक दुई जना प्रधानमन्त्री बन्न मिल्दैन’

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन् । आफ्नै पार्टीभित्रबाट राजीनामाको दवाव थेगिरहेका ओलीले प्रचण्डलाई लक्षित गर्दै दुईजना एकैपटक प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन् । ‘अहिलेको व... थप हेर्नुहोस्

News-Image

आइसोलेशन रहेका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको यस्तो आयो पीसीआर रिपोर्ट

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

होम आइसोलेशनमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालगरी तीनै जना मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाका १८६ सहित नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८८४ जना कोरोना संक्रमित

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शनिवार) थप ८८४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्