
निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । नेकपा (एकीकृत समाजवादी)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए । गु... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक... थप हेर्नुहोस्
चर्चित उद्योगपति विनोद चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको लागि टिकट पाएका छन् । उनलाई नेपाली काँग्रेसले टिकट दिएको हो । नेपाली काँग्रेसको तर्फबाट पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट चौधरीले टिकट पाएका हुन् । सत्ता गठबन्धनको तर्... थप हेर्नुहोस्
मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज (आइतबार) हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । दलहरूले वर्षालगायतका कारण मनोनयनमा समस्या हुने भन्दै कार्यतालिका फेरेर... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बे... थप हेर्नुहोस्
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् । शनिबार राष्ट्रपति भण्डारी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएकी हुन् । भाइरल ज्वरोका कारण उनी अस्पताल भर्ना भएकी हुन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आए... थप हेर्नुहोस्
नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालफेसबुकमा एक स्ट्याटस लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता भूसालले एमाले त्यागेका हुन् । उनले ... थप हेर्नुहोस्
नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार ढुंगेलको काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । उनी मधुमेहका बिरामी भएको र बिहान बाथरूममा चिप्लिएर... थप हेर्नुहोस्
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । शनिबार एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लागेको हो । एमाले र जसपाबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । जसमा ए... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावल र पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट नपाउने भएका छन् । एमाले नेता रावलको क्षेत्र अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ । झपट नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए । उनी एमाले केन्द्रीय सदस्य एवम् अछाम ... थप हेर्नुहोस्
