
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले १०० सिट नपाए पार्टीभित्र विद्रोह सुरु हुने बताएका छ । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले बहुमत ल्याउन पनि कांग... थप हेर्नुहोस्
पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज (बिहीबार) टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो । बैठकले च... थप हेर्नुहोस्
पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले श्वेतपत्र जारी गरेकी छन् । आज (बुधबार) उनले श्वेतपत्र जारी गरेकी हुन् । उपमेयर डंगोलले 'हामीले १ सय दिनमा के गर्यौं भनेर फेहरिस्त सार्वजनिक गर्नुभन्दा पनि हाम... थप हेर्नुहोस्
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सन्दीपविरूद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र ने... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जल... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएक छन् । आज (मंगलब... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सद... थप हेर्नुहोस्
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्दैछ । आज (मंगलबार) साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा सिट बाँडफाँटको विषयमा टुंगो लगाउने र प्रतिवेदन शी... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस... थप हेर्नुहोस्
