नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २... थप हेर्नुहोस्
बाँकेको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा ज्यान गुमाएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । बाँकेको बैजनाथ ६ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति ज्यान गएको र परीक्षण गर्दा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेल... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ४५ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार ७२५ पुगेको छ । संक्रमित ३५ लाख ४ हज... थप हेर्नुहोस्
कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको 'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध छ। यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको टेक... थप हेर्नुहोस्
कोरोना संक्रमित बढेपछि ४ जिल्लामा लकडाउन कडा पारिएको छ । लकडाउन खुकुलो बनाएको सरकारले ४ जिल्लालाई कोरोना अतिप्रधावित जिल्ला घोषित गर्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने निणर्य गरेको हो । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही,... थप हेर्नुहोस्
एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोना भाइरसको लडाइँमा उल्लेख... थप हेर्नुहोस्
भारत जान लागेकी जनता समाजवादी पार्टीकी सासंद सरिता गिरी नाका बन्द भएपछि नेपालमै रोकिएकी छिन् । बुबा बिरामी भएको भन्दै भारत जान लागेकी उनलाई मंगलबार दिउँसो सिरहाको ठाडी नाकाबाट सुरक्षाकर्मीले फर्काइदिएका छन् । अहिले लकडाउनको कारणले नाकाहरू बन्द रहे... थप हेर्नुहोस्
मंगलबार नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारदेशका ७३ जिल्लामा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ हजार ५९१ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको ... थप हेर्नुहोस्
नेपालमा आज (मंगलवार) एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३८०... थप हेर्नुहोस्
आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणबारे छलफल हुनेछ । यसअघि गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समिति खारेज गर्नेबारे आधिकारिक निर्णय... थप हेर्नुहोस्