मुख्य समाचार

News-Image

बालेन र सुनितालाई बधाई दिँदै केशव स्थापितले दिए यस्तो प्रतिक्रिया

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयर पदमा पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुक मार्फत स्थापितले बालेन ... थप हेर्नुहोस्

News-Image

तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजाती भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी भएका हुन् । खाँणले चापागाईँलाई ७६५ मतान्तरले पराजित गर्दै तिलो... थप हेर्नुहोस्

News-Image

यी २ स्वतन्त्र उम्मेदवारको मत शून्य !

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क... थप हेर्नुहोस्

News-Image

मेयरमा निर्वाचित भएपछि यसो भने बालेन साहले

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित (मतपरिणामसहित)

  • २०७९ जेष्ठ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बालेन ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रत... थप हेर्नुहोस्

News-Image

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्दै सर्वोच्चले दियो यस्तो आदेश

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । आज (बिहीबार) सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ -१५ मा एकीकृत समाजवादीका डङ्गोल विजयी

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१२ जेठ काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्... थप हेर्नुहोस्

News-Image

काठमाडौँ – १६ मा कांग्रेसका रिजाल विजयी

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा, बालेन जित नजिक

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ । बत्तीस वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परि... थप हेर्नुहोस्

News-Image

मेयर हर्क साम्पाङले करोडको गाडी चढेर जनताको समस्या देखिदैँन भनेपछि…

  • २०७९ जेष्ठ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । उ... थप हेर्नुहोस्