मुख्य समाचार

News-Image

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

  • २०७८ चैत्र १५, मंगलवार
  • पत्रपत्रिका

वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन् । दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ । स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन् । यस्ता कार्यक्... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा काँग्रेस महामन्त्रीद्वयकै फरक मत

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक मत राखेका छन् । आज (सोमबार) पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश... थप हेर्नुहोस्

News-Image

राजसंस्थाको विषयमा यसो भने कमल थापाले

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनः स्थापनाको सम्भावना नेपालबाट समाप्त भएको बताएका छन् । आज (सोमबार) वीरगन्जमा राप्रपा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा चैत १८ मा भारत भ्रमणमा जाने

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जान लागेका हुन् । आज (सोमबार) नेपाल र भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा जानकारी दिएको हो । ... थप हेर्नुहोस्

News-Image

विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

  • २०७८ चैत्र १४, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व स... थप हेर्नुहोस्

News-Image

स्थानीय तह निर्वाचनमा कति छन् मतदाता ? (विज्ञप्तिसहित)

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग महन्थ ठाकुरले मागे चार मन्त्रालय, प्रचण्डको असन्तुष्टि

  • २०७८ चैत्र १४, सोमबार
  • पत्रपत्रिका

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् । यसबीच उनीहरुबीच निरन्तर... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्रीको भ्रमण : नौ वटा समझदारीदेखि राजनीतिक भेटघाटसम्म

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

तीनदिने नेपालको भ्रमणपछि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । अधिकांश समय राजनीतिक भेटघाटमा व्यस्त रहेका चिनियाँ विदेशमन्त्रीको भ्रमण सफल मान्न सकिन्छ । नेपालबाट अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन भएलगत्तै भएकों चिनियाँ विदे... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

तीन दिने भ्रमणमा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । आज (आइतबार) अपरान्ह विदेशमन्त्री वाङ स्वदेश फर्किएका हुन् । उनलाई विदाई गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीहरु  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल भ्र... थप हेर्नुहोस्

News-Image

विदेशमन्त्री वाङलाई प्रचण्डले गरे यस्तो आग्रह

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेका छन् । आज (आइतबार) नक्सालस्थित होटल मेर... थप हेर्नुहोस्