मुख्य समाचार

News-Image

मधेसमा आक्रामकरुपमा अघि बढ्दै ओली

  • २०७८ चैत्र १२, शनिबार
  • पत्रपत्रिका

अर्को महिना (वैशाख) देखि मुलुकमा 'चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव' जमाउन सक्रिय छन् । त्यहाँका ... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेश मन्त्री वाङ काठमाडौँमा

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । आज (शुक्रबार) विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन् । वाङलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा.नारायण खड्का त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पु... थप हेर्नुहोस्

News-Image

प्रचण्डले आफू देशकै अध्यक्ष हुँ भनेपछि…

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू माओवादीको मात्रै नभई देशकै अध्यक्ष भएको बताएका छन् । आज (शुक्रबार) भरतपुरमा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्द... थप हेर्नुहोस्

News-Image

प्रहरीमा थपियो यी ३ पद, एकैपटक ३ हजारभन्दा बढी बढुवा सिफारिस (सूचीसहित)

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एक सूचना जारी गर्दै एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । यसअघि सरकारले नेपाल प्रहरीमा तीन वटा पद... थप हेर्नुहोस्

News-Image

चीनका विदेशमन्त्री आज नेपाल आउँदै

  • २०७८ चैत्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन् । उनी भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको सबै... थप हेर्नुहोस्

News-Image

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

  • २०७८ चैत्र ११, शुक्रबार
  • पत्रपत्रिका

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरिया... थप हेर्नुहोस्

News-Image

गठबन्धनभित्र चुनावी तालमेल गर्ने विषयमा यसो भने माधव नेपालले

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्त... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) नेपाली काङ्ग्रेस तनहुँले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री द... थप हेर्नुहोस्

News-Image

विदेश जाने सोच त्याग्न प्रधानसेनापति शर्माको आग्रह

  • २०७८ चैत्र १०, बिहीबार

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् । धनगढीको भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समा... थप हेर्नुहोस्

News-Image

नेपाली राजनीतिको २ होइन, ३ धार हुनेछ भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्विट

  • २०७८ चैत्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली राजनीतिको २ होइन, ३ धार हुने बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस, कम्युनिस्ट र जसपा गरी ३ धार हुन... थप हेर्नुहोस्