
सरकारले फागुन १६ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । मंगलबार राति उनीहरुबीच भएको फोनवार्तामा नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाए... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्नेगरी लागि स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संस... थप हेर्नुहोस्
अन्ततः फागुन १५ गते आइतबार राति प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै नेपाली राजनीतिमा यसले अर्काे मोड लिने अनुमान गर्न सकिन्छ । एमसीसी अनुमोदनपछि अहिले नेपालको राजनीति यस विषयमा केन्द्रि... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन् । एमसीसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफैं देशको पक्षमा बोलेर ‘महाहीरो’ भएको भए आफू खुशी हुने बताएका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले ओलीलाई देशको पक्षमा बोलेर महाहीरो हुन चुनौती दिएका हुन् । ‘राष्ट्रिय स्वाधीनता र हि... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज(बुधबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै दोस्रो कार्यसूचीमा संस्कृ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ। एमालेले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई निमिट्यान्न पार्न षड्यन्त्र भएको बताएका छन् । आज (मंगलबार) संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार... थप हेर्नुहोस्
