मुख्य समाचार

News-Image

‘भीम रावल हीरो बन्न खोजिरहेका छन्’

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल हीरो बन्न खोजिरहेको बताएका छन् । आज (मंगलबार) संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले रावलविरुद्ध यस्तो आरोप ल... थप हेर्नुहोस्

News-Image

ओलीले सभामुखविरुद्ध महाभियोग लगाउन सक्ने भनेपछि…

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार स... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बलात्कार आरोप लागेका नेता बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पक्राउ गरेको हो । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । पक्राउ परेसँग... थप हेर्नुहोस्

News-Image

एमसीसी पारित भएपछि भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौतामा नेपालले मान्न नहुने राष्ट्रघाती प्रावधानहरू रहेछन् भन्ने सरकारले एमसीसीलाई गरेका प्रश्न र संसदमा पेश गरेको 'व्याख्यात्मक घोषणा' ले प्रष्ट पारेको बताएका छन् । सोमबार एक ट्विट गर्दै उनले यस्तो बताएका ह... थप हेर्नुहोस्

News-Image

व्याख्यात्मक घोषणाको विषयमा प्रचण्डले गरे यस्तो खुलासा

  • २०७८ फाल्गुन १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सहमति जुटाउने लक्ष्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाएको बताएका छन् । अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतालाई जस्ताको तस्तै पा... थप हेर्नुहोस्

News-Image

म्यादी प्रहरीको कार्यावधि घटाइने, कति हुन्छ तलब ?

  • २०७८ फाल्गुन १७, मंगलवार
  • पत्रपत्रिका

२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको ... थप हेर्नुहोस्

News-Image

एमसीसी अनुमोदनपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ फाल्गुन १६, सोमबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पारेका छन् । आज(सोमबार) आफ्नै नि... थप हेर्नुहोस्

News-Image

एमसीसी अनुमोदन भएपछि अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा (विज्ञप्तिसहित)

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भएको छ । आज (सोमबार) बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । 'पाँच दलीय गठबन्धनभित्रको हाम्... थप हेर्नुहोस्

News-Image

गगन थापाले एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ भनेपछि…

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिएका छन् । 'एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको... थप हेर्नुहोस्