
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह ... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज (बिहीबार) बाट काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो । यसअघि श्रम, रोजगार तथा यातायात व्यवस्था... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्... थप हेर्नुहोस्
सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीशहरू तेजबहादुर के... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नया... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । आज (बुधबार) एमाले विराटनगर महानगरद्वारा विराटनगरमा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन... थप हेर्नुहोस्
नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । आज (बुधबार) थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुई दल बीच स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने सहमति भएको हो । एमाले स्थानीय विकास विभ... थप हेर्नुहोस्
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । आज (बुधबार) थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुई दल बीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको ... थप हेर्नुहोस्
