
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् ।आज (बुधबार) तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो ... थप हेर्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् । बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा ... थप हेर्नुहोस्
नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छिन् । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहे... थप हेर्नुहोस्
सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज (बुधवार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न नेपाली काँग्रेसले आजको लागि केन्द्रीय कार्यसम्... थप हेर्नुहोस्
रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग मंगलवार भएको शिष्टाचार भेटमा स... थप हेर्नुहोस्
सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका हुन् । सत्तारुढ गठबन्धनले ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन्। आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले ज... थप हेर्नुहोस्
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज(मंगलबार) राष्ट्रियसभा सदस्य दाहालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएका हुन्। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोज... थप हेर्नुहोस्
आगामी स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गरेको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय चुनाव केन्द्रीत सर्कुलर जारी गरेका हुन् । सर्कुलरमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका ... थप हेर्नुहोस्
