मुख्य समाचार

News-Image

अबको चुनौती निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने भन्ने नै हो– प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विना लोकतन्त्र फष्टाउन नसक्ने बताए। निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्... थप हेर्नुहोस्

News-Image

मुलुकमा सुशासन र विकासका नतिजा देखिँदै : प्रधानमन्त्री

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासका नतिजा देखिन थालेको बताएका छन् । आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक-सामाजिक रूपान्तरणका लागि सरकार अग्रसर रहेको पनि बताए । पहिल... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट शासन भएको देश नेपालको राष्ट्रिय हितमा एमसीसी पास हुन्छ: अध्यक्ष प्रचण्ड

  • २०७६ फाल्गुन ७, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्डको तानातानमा माधव नेपाल

  • २०७६ फाल्गुन ७, बुधबार

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेका छन् । पार्टीको तीनमहिने विशेष अभियान शुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्ट... थप हेर्नुहोस्

News-Image

मिर्गौला प्रत्यारोपणको अन्तिम तयारीमा प्रधानमन्त्री

  • २०७६ फाल्गुन ७, बुधबार

प्रधानमन्त्री केपी शर्माओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेकाे छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा ३२९ जना कैदीको सजाय मिनाह

  • २०७६ फाल्गुन ७, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९ कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। ... थप हेर्नुहोस्

News-Image

आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

  • २०७६ फाल्गुन ७, बुधबार

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्

News-Image

जनताको चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गर्ने राष्ट्रपतिको विश्वास

  • २०७६ फाल्गुन ७, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपा... थप हेर्नुहोस्

News-Image

फागुन १४ गतेलाई तोकिएको स्ववियु निर्वाचन अनिश्‍चितकालका लागि स्थगित

  • २०७६ फाल्गुन ६, मंगलवार

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अनिश्‍चितकालका लागि स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने नि... थप हेर्नुहोस्

News-Image

एमसीसी कार्यान्वयन हुन सक्दैनः नेता पोखरेल

  • २०७६ फाल्गुन ६, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन्। हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश... थप हेर्नुहोस्