मुख्य समाचार

News-Image

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो। आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवा... थप हेर्नुहोस्

News-Image

एमाले जिल्ला नेतृत्व चयनका लागि आज मतदान हुँदै

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास वि... थप हेर्नुहोस्

News-Image

संसदको गतिरोध छिट्टै अन्त्य हुन्छः सभामुख

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ... थप हेर्नुहोस्

News-Image

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले आज कोरोना परीक्षण गराउँदै

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना परीक्षण गराउने भएका छन्। कन्ट्याक्ट ट्रेसिङमा परेपछि हिजोदेखि आइसोलेसनमा बसेका प्रधानमन्त्री देउवाले आज पीसीआर परीक्षण गराउन लागेका हुन्। सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प... थप हेर्नुहोस्

News-Image

लकडाउनबारे यस्तो छ सरकारको तयारी

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो एक सातायता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशैभर उच्च स्वास्थ्य सतर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओमिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारक... थप हेर्नुहोस्

News-Image

१७ जिल्लामा एमालेको निर्विरोध नेतृत्व चयन, कहाँ को निर्वाचित ?

  • २०७८ पुष २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले १७ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ। शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १७ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन्। अध... थप हेर्नुहोस्

News-Image

भाजपाले चुनाव लक्षित डकुमेन्ट्री बनाउन नेपाली रेल गुडाइएको चर्चा

  • २०७८ पुष २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

करिब १६ महिना थन्काएर राखिएको रेल भिडियो डकुमेन्ट्री बनाउने उद्देश्यका साथ गुडाइएको दाबी गरिएको छ। भारतको उत्तरप्रदेशमा आसन्न विधानसभाको निर्वाचनका लागि उत्तर प्रदेशको अयोध्या र जनकपुरधामबीच साँस्कृतिक सम्बन्ध रहेको देखाउन र मतदातालाई प्रभावित गर्न ड... थप हेर्नुहोस्

News-Image

देउवाले ओलीलाई भेटेपछि बाबुरामले भने-‘प्रतिगमनकारीसँग झुक्ने हैन, लड्ने हिम्मत गरौ’

  • २०७८ पुष २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनका शीर्ष नेता डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएकोमा असन्तुष्टि जनाएका छन् । शुक्रबारको सत्ता गठबन्धनको बैठकले ओलीलाई संसद अवरोध खुलाउनेलगायतका विषयमा सहमतिमा ल्याउन प्रधानम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा आइसोलेसनमा, पीसीआर परीक्षणको तयारी

  • २०७८ पुष २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टराईका अनुसार देउवा हाल आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ । वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया... थप हेर्नुहोस्