
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा. गोविन्द केसीले यसै विषयमा अर्को उजुरी हालेका छन्। बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले हिजो... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनक... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नेकपा माओवादीको अध्यक्षमा पुनः चयन भएका पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । सोमबार सर्वसम्मत अध्यक्षमा चयन चएका प्रचण्डलाई सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले आज बधाई... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता शेखर कोइरालापक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सघाएको ठहर गरेको छ। मंगलबार अनुपम फुडल्याण्डमा बसेको शेखरपक्षका शीर्ष नेताको बैठकले पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको हो। सभापति देउवाले पहिल... थप हेर्नुहोस्
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले यस वर्ष रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यको लागि माघ १२ गते निर्वाचन गराउँदैछ । सो निर्वाचनका लागि आयोगको निर्वाचन कार्यतालिका अनुसार म... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तीन जना उम्मेदवारहरुले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमालेको खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती ख... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा गठबन्धनबाट नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका छन् । आज (मंगलबार) अध्यक्ष लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका हुन् । उनले पार्टीको विध... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी आज (मंगलबार) चीनको थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी ९८ दिन लामो अस्पतालको बसाइपछि डिस्चार्ज भएका हुन् । जटिल प्रकृतिको जण्डिसले सताएक... थप हेर्नुहोस्
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छ । आज (मंगलबार) गठबन्धनबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नेहरुमा गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीक... थप हेर्नुहोस्
