मुख्य समाचार

News-Image

अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेता सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

नयाँ सभामुख को बनाउने भन्ने बारे ओली–प्रचण्ड सहमत

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले नयाँ सभामुख को बनाउने भन्ने बारे सहमति गरेका छन् । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ । आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपा... थप हेर्नुहोस्

News-Image

डायलाइसिस गर्दै काममा खटिँदै प्रधानमन्त्री, धपेडी नगर्न चिकित्सकको सुझाव

  • २०७६ माघ ५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बै... थप हेर्नुहोस्

News-Image

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

  • २०७६ माघ ५, आईतवार

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ... थप हेर्नुहोस्

News-Image

सापकोटालाई अस्वीकार गरेका ओली गजुरेलमा मौन

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सभामुखमा सहमति गर्न नसक्दा सोमवारको संसद बैठक पनि प्रभावित हुने देखिएको छ । गत विहीवार र शुक्रवार भएको छलफल सहमतिको निकै नजिक पुगेको बताइएपनि सभामुख ब... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण क्षेत्रबाट दुई सय बढीको उद्धार, ७ जनाको अवस्था अझै अज्ञात

  • २०७६ माघ ५, आईतवार

सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । उनीहरुको उद्धारका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो । ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने स्थानमा हिम पहिरो जाँदा पर्यटक र गाइ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनमा राजपाको ह्विप

  • २०७६ माघ ५, आईतवार

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले ह्वीप जारी गरेको छ । प्रदेश नम्बर दुईमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग तालमेल गर्दे दुई-दुई सिट बाँडेर उम्मेदवारी दिएको राजपाले गठबन्धनबाट चार जनालाई नै निर्... थप हेर्नुहोस्

News-Image

अपराधीले टाउको उठाउने मौका पाउँदैनन्ः महानिरीक्षक खनाल

  • २०७६ माघ ४, शनिबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको आज भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाले... थप हेर्नुहोस्

News-Image

विश्वलाई नेपालका हिमालहरु सुरक्षित छन् भन्ने सन्देश दिन सक्नुपर्छ: मन्त्री भट्टराई

  • २०७६ माघ ४, शनिबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभर दिनुपर्ने बताएका छन् । कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् छ: मन्त्री भट्ट

  • २०७६ माघ ४, शनिबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् । उनले भने, 'भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मा... थप हेर्नुहोस्