
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज (आइतबार) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ... थप हेर्नुहोस्
नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को शनिबार राति सम्म ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८ मत प्राप्त गरेका छन् । त्यस्तै उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह के... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठ... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उन... थप हेर्नुहोस्
नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएकोमा आपत्ति जनाएका छन् । आज (शनिबार) एक ट्विट गर्दै उनले यस विषयमा आपत्ति जनाएका हुन् । रावलले मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परि... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र (खुला) तर्फबाट अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार भएको मत परिणाम अनुसार सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । त्यस्तै दीपकजंग शाहले भने २०५६ ... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति देउवा पक्ष हाबी भएको छ । शुक्रबार पदाधिकारीको मतगणना सकिएसँगै देउवा प्यानलको वर्चश्व देखिएको हो । देउवा पक्षबाट सभापतिसहित १३ पदाधिकारीमध्ये सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । त... थप हेर्नुहोस्
नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीब... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मे... थप हेर्नुहोस्
