
संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्ताव... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देन... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा ... थप हेर्नुहोस्
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज(सोमबार) प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिव... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो । गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन... थप हेर्नुहोस्
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ निर्वाचनमा सभापति पदमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन् । घिमिरेले मतगणनामा धाँधलीको शंका गर्दै पुनः मतगणना गर्न माग गरेका हुन् । घिमिरे सभापति पदको निर्वाचनमा २ मतले पराजित पर... थप हेर्नुहोस्
नेपाली कांग्रेसको ६ प्रदेशमा अधिवेशन सकिएको छ। प्रदेश २ को बाहेकका प्रदेशमा सभापतिको परिणामसमेत आइसकेको छ। परिणम अनुसार प्रदेश सभापतिमा समेत संस्थापनपक्षको वर्चस्व रहेको छ। अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर पौडेल पक्षको सभापत... थप हेर्नुहोस्
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका हुन् । उनले अध्यक्षका अर्का उम्मेदवार गुरूराज घिमिरेलाई २ भोटले पछि पारेका हुन् । मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा आएर २ भोट... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । रोल्पाका पुनले प्रतिष्पर्धा भरत कुमार शाहलाई ८५ मत अन्तरले पराजित गरेको निर्वाचन समितिका जीवनारायण अधिकारीले जानकारी दिए । पुनले ८५२ र शाहले ७६७ मत मात्र ल्याउन सके ... थप हेर्नुहोस्
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे। कूल २०२५ मत खसेकोमा १५८ मतान्तरसहित... थप हेर्नुहोस्
