
नेपाल बार एशोसिएसनको टोलीले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार) नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो । बारको टोलीले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्... थप हेर्नुहोस्
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले नेपाल आयल निगम घेराउ गरेका छन् । आज (सोमबार ) विहानदेखि संगठनले आयल निगम घेरेका हुन् । त्यस्तै आजै बबरमहलस्थित नि... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १२ वटा इजालस तोकेका छन् । आज (सोमबार)का लागि प्रधानन्यायाधीशले एउटा एकलसहित ११ संयुक्त इजलास सहित ४५४ मुद्दाको पेशी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । गोलाप्रथाद्वारा... थप हेर्नुहोस्
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएपछि नेपालको राजनीतिक समीकरणमा उथलपुथल भएको छ । पाँच वर्ष प्रतिपक्षमा रहने बताउँदै आएको नेपाली काँग्रेस सत्ता संहाल्ने अवस्थामा मात्र आएको छैन, आगामी निर्वाचनमा बहुमत ल्याउने सम्भावनाका साथ तयारीमा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको महाविधेशनमा आउन निम्ता पठाएको तर यसमा सहमति जनाइनसकेको बताएका छन्। सोमबार बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्... थप हेर्नुहोस्
महाधिवेशनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज सोमबार बैठक बस्दैछ। बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। आजको बैठकल... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दलहरूलाई ध्यानाकर्षणपत्र बुझाउँदै छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै तीन सातादेखि आन्दोलनरत बारले संसदमा रहेका सबै दललाई यस विषयमा आज ज्ञापन... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेस... थप हेर्नुहोस्
नेकपा एमालेको महाधिवेशन मिति साँघुरिँदै जाँदा उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी घोषणा गरे । आइतबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् । एमाले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको र सर्वसम्मत रूपमा अधिवेशन... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको १४औँ महाधि... थप हेर्नुहोस्
