मुख्य समाचार

News-Image

दुई सय ५० जना राप्रपामा प्रवेश, अध्यक्ष थापा भन्छन् -‘कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदैछ’

  • २०७६ असार १३, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् । काठमाडौंमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख... थप हेर्नुहोस्

News-Image

सहमतिपछि पोखरा महानगरपालिकामा लागेको ताला खोलियो

  • २०७६ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज ला... थप हेर्नुहोस्

News-Image

सरकार ढालिदिने कांग्रेस सभापति देउवाको चेतावनी

  • २०७६ असार १३, शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्। सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयक कुनै पनि हालत पारित हु... थप हेर्नुहोस्

News-Image

शृङ्खलाबद्ध महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी

  • २०७६ असार १३, शुक्रबार

रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै थिईन् । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क... थप हेर्नुहोस्

News-Image

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

  • २०७६ असार १३, शुक्रबार

रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ। इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया ... थप हेर्नुहोस्

News-Image

कुनै पनि बेला मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : मन्त्री बास्कोटा

  • २०७६ असार १३, शुक्रबार

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बत... थप हेर्नुहोस्

News-Image

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

  • २०७६ असार १२, बिहीबार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थ... थप हेर्नुहोस्

News-Image

सरकारको कामको समीक्षा गर्ने बेला आयो : नेता रावल

  • २०७६ असार १२, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले संघीय सरकारको कामको समीक्षा गर्ने बेला आएको बताएका छन् । बिहीबार धनगढीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै नेता रावलले सरकार परिवर्तन भन्दा समीक्षा गर्न... थप हेर्नुहोस्

News-Image

गुठी संस्थान खारेज गर्न सांसदहरूको माग

  • २०७६ असार १२, बिहीबार

प्रतिनिधिसभाका सांसदले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन् । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको दफाबार छलफ... थप हेर्नुहोस्

News-Image

भारतको धौलीगङ्गा बाँध खोलियो, नेपालमा सतर्क रहन आग्रह

  • २०७६ असार १२, बिहीबार

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्च... थप हेर्नुहोस्