
विगतमा भइरहेको परम्परालाई तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) मा स... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका उनलाई कलौनीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताएका छन् । एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेक... थप हेर्नुहोस्
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मंगलबार विराटनगरमा शपथ लिएका हुन्। उनले मुख्यमन्त्रीको शपथ लिएपछि प्रदेशको नाम आफ्नै पालामा जुराउने वाचा गरेका छन्। शपथ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मङ्गलवार भेटवार्ता भएको छ । स्कटल्यान्डको ग्लास्गोमा उनीहरूबीच आज औपचारिक भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको परराष्ट्र मन... थप हेर्नुहोस्
प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (मंगलबार)प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई शपथ गराएका हुन् । त्यस्तै आज ४ मन्त्री र एक राज्यमन्त्रीले पनि... थप हेर्नुहोस्
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज (मंगलबार) प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धाारा १६८ (२) अनुसार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राई मुख्यमन्त्रीमा ... थप हेर्नुहोस्
जनकपुर बम काण्डका मुख्य योजनाकार पूर्वराज्य मन्त्री सञ्जय साहलाई ११ वर्षको कैद सजाय सुनाईएको छ । सोमबार उच्च अदातल जनकपुरले साहलाई ११ वर्षको सजाय फैसला सुनाएको हो । साहलाई ज्यान मार्ने षड्यन्त्र कसुरमा उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यसपटक तोकिएकै मितिमा पार्... थप हेर्नुहोस्
नेपल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)की नेत्री तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादीसँगको सहकार्यले मात्र ओलि प्रधानमन्त्री बनेको बताएकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । दाहालले ओलीलाई माओवादी ... थप हेर्नुहोस्
